काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मी र नकुन्नी धोबीको घटनाको सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता जनाएका छन्। निर्मला कुर्मी र नकुन्नी धोबीको न्यायका लागि माइतीघर मण्डलामा धर्नामा बसिरहेका अधिकारकर्मीहरुलाई शनिबार भेट्न गएर उनले छानबिन गर्ने प्रतिबद्धता जनाएका हुन्। यसअघिका सरकारले पटक–पटक प्रतिबद्धता जनाए पनि उक्त घटनाको छानबिन हुन नसकेको भन्दै लामिछानेले न्याय दिलाउने […]