काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’ भएको छ । उनले सामाजिक सञ्जालबाट यसको जानकारी दिएकी छन् । बुधबार अपरान्ह हृदयघात भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँ जाँचपछि अहिले निवासमै आराम गरिरहेकी छन् । चिकित्सकले धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् । अनलाइनखबरमा समाचार प्रकाशित भएपछि उनले फेसबुक पोस्ट पुनः सम्पादन […]