वर्षाले पर्वतबाट थालिन् ‘मोदीबेनी’को छायांकन

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी र डेब्यु तयारीमा रहेका अमरप्रताप श्रेष्ठले बुधबारदेखि फिल्म ‘मोदीबेनी’को दोस्रो चरणको छायांकन थालेका छन् । पर्वतको चित्रे र फलेवासमा यो फिल्मको दुई सातासम्म छायांकन हुनेछ । दुई भिन्न समयको कथावस्तुमा बन्न लागेको फिल्मको दोस्रो चरणमा वर्तमान समयको कथा भनिनेछ । छायांकन सेटबाट प्राप्त तस्वीरमा वर्षा र अमरप्रताप रोमान्टिक देखिएका छन् […]

सम्बन्धित सामग्री

विपिन र वर्षाले अमेरिकामा थाले ‘तेलभिसा’को छायांकन

काठमाडौं । अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत पछिल्लो सुपरहिट फिल्म ‘महाजात्रा’बाट सफलताको स्वाद चाख्न व्यस्त छन् । फिल्ममा यी दुईको अभिनयलाई खुबै रुचाइयो । फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाइ समेत गर्‍यो । ‘महाजात्रा’ले घरेलु …

निरन्तर झरीले दुई कदमको छायांकन प्रभावित

काठमाडौं । चलचित्र दुई कदमको मुस्ताङबाट दुई साता अघि छायांकन सुरु भएको थियो । त्यही केही दिन छायांकन गरेर पूर्वीनेपालतर्फ यो चलचित्रको युनिट लागेको थियो । यतिबेला आफ्नो चलचित्रको छायांकन धरानमा भइरहेको यसका निर्देशक उदय सुब्बाले बताएका छन् । ‘यसपटक वैशाखमै झरी परेका कारण केही दिनबाट वर्षाले छायांकन प्रभाव पारे पनि ८० प्रतिशत छायांकन सकिएको […] The post निरन्तर झरीले दुई कदमको छायांकन प्रभावित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दिपक मनाङेको फिल्म ‘दुई नम्बरी’ बाट वर्षा बाहिरिइन्, उपासना भित्रिइन्

काठमाडौं । दिपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’ बाट वर्षा राउत बाहिरिएपछि नयाँ नायिकाको रुपमा उपासना सिंह ठकुरीलाई फाइनल गरिएको छ । वर्षाले व्यस्तताको कारण देखाउँदै सो चलचित्रबाट अलग भएकी थिइन् । चलचित्रको प्रस्तुतकर्ता किरण नेपालले वर्षाको स्थानमा उपासनालाई अनुवन्धित गरिएको पुष्टी गरे । चलचित्रको छायांकन १५ चैतबाट हुने उनले जानकारी दिए । यस चलचित्रमा […]

वर्षालाई ‘लाखे’ले छायांकन सेटमा फर्कायो

१४ माघ, काठमाडौं । अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहनेगरी चलचित्र ‘२ नम्बरी’ र ‘के घर के डेरा’को घोषणा भएको थियो । जसमध्ये ‘२ नम्बरी’को केही प्रतिशत छायांकन पनि भयो । कोरोनाका कारण काम सबै लथालिङ्ग भएपछि निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामा यो चलचित्रको छायांकन फेरि शुरुबाटै गर्ने सोचमा छन् । वर्षाले केही […]

वर्षाले छोडेपछि ‘सुदूर’का लागि गरिमालाई अफर

रमेश बुढाथोकीको निर्देशनमा बन्ने फिल्म ‘सुदुर’को लागि अभिनेत्री वर्षा सिवाकोटी पक्का भएकी थिइन् । तर, कोरोनाका कारण फिल्मको छायांकन रोकियो

वर्षाले छाडेपछि रेश्मा, उषा हुँदै गरिमालाई ‘सुदुर’को अफर

निर्देशक रमेश वुढाथोकी चलचित्र ‘सुदुर’का लागि नायिका नपाएर हैरान छन् । नायिका वर्षा सिवाकोटीले चलचित्रमा काम गर्ने पक्का गरेकी थिइन् । तर, चलचित्रको छायांकन सुरु हुन लामो समय लागेपछि वर्षाले नयाँ चलचित्रलाई समय दिनुपर्ने भन्दै …

वर्षाको ‘ए साथी सुन’को छायांकन सुरु

नायिका वर्षा सिवाकोटी नयाँ चलचित्रको छायांकनमा जोडिएकी छिन् । आजबाट हेटौडामा सुरु भएको चलचित्र ‘ए साथी सुन’को छायांकनमा वर्षा जोडिएकी हुन् । वर्षाले सामाजिक संजालमा तस्वीर राख्दै चलचित्रको छायांकन सुरु भएको र आफू काम गर्न उत्साहित …

वर्षाले छाडिन् ‘सुदुर’

रमेश बुढाथोकीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुदुर’बाट नायिका वर्षा सिवाकोटी बाहिरिएकी छिन् । नायिका सिवाकोटीले यो चलचित्र साइन गरेको करिब डेढ बर्ष भयो । डेढ बर्ष अगाडि छायांकनमा जाने भनेर वर्षाले चलचित्र साइन गरेकी थिइन् । तर, चलचित्रको छायांकन ढिला भैरहेको थियो । कोरोना महामारीका कारण चलचित्रको छायांकन सुरु हुन सकेन । निर्देशक रमेश वुढाथोकीले […]

वर्षाको गुनासो-‘आधा दर्जन फिल्मको अफर, तर चित्तवुझ्दो छैन स्क्रिप्ट’

नायिका वर्षा सिवाकोटीले लकडाउन अगाडि चलचित्र ‘परदेशी २’को छायांकन गरिरहेकी थिइन् । लकडाउन भएपछि उनको काम रोकियो । यसपछि भने उनले केही सामाजिक काम गरिन् भने जनचेतना जगाउने प्रयास पनि गरिन् । उनै, वर्षाले हालैमात्र एक …

वर्षालाई खाँचो 'भिटामिन यू' को

काठमाडौँ। अभिनेत्री वर्षा सिवाकोटीले कामबाट फुर्सद पाएकी छिन। कोरोनाका कारण चलचित्र परदेशी २ को छायांकन स्थगित भएकाले उनि फुर्सदिलो बनेकी हुन्।  व्यस्त भएको बेलामा पनि अक्सर सामाजिक संजालमा सक्रिय रहि रहने वर्षाले पोस्ट गरेका तस्बिरहरुले ...