Kathmandu. Director General of the Department of Money Laundering Investigation, Gajendra Thakur, has been recalled to the Ministry of Finance. Sources at the Ministry of Finance confirmed that he was recalled on Thursday and has not been assigned any new responsibilities at this time. Thakur became embroiled in controversy after it was discovered that his wife held shares in Star Micro Insurance, a company linked to intermediary Deepak Bhatta. ...
अमेरिकी सैन्य अधिकारीहरूले इरानसँगको हालको युद्धविराम भंग भएमा हर्मुज जलडमरु क्षेत्रमा इरानका सैन्य क्षमतामाथि लक्षित आक्रमणका नयाँ योजना तयार गरिरहेका छन्। स्रोतहरूका अनुसार नयाँ योजनामा “डाइनामिक टार्गेटिङ” अर्थात् तत्काल पहिचान गरिएका लक्ष्यमा आक्रमण गर्ने रणनीति समावेश छ। यसअन्तर्गत इरानका साना द्रुत आक्रमण डुंगा, बारुद बिछ्याउने जहाज तथा अन्य असममित सैन्य साधनलाई निशाना बनाइनेछ, जसले उक्त […]
काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले देशका विभिन्न स्थानमा सुकुमवासी बस्ती हटाउने कार्य गरिरहेको भन्दै आपत्ति जनाएका छन्। उनले जारी गरेको विज्ञप्तिमा यस्तो कार्य नेपालको संविधानको धारा ३७ को उपधारा (१) विपरीत भएको उल्लेख गर्दै खेद प्रकट गरेका छन्। अध्यक्ष साम्पाङले बासस्थान भत्काउने कार्य तत्काल रोक्न र प्रभावितलाई उचित क्षतिपूर्ति तथा पुनर्बासको व्यवस्था […]
Janakpurdham. Eleven illegally operating health institutions have been sealed in Malangwa, the headquarters of Sarlahi. The monitoring team took action after finding that these facilities were operating without registration and violating established standards.The institutions were closed during a joint inspection conducted by the District Administration Office, the Treasury and Comptroller Office, the Health Office, the Municipality, the Provincial Hospital, and the Commerce, Supplies and Consumer Protection Office, Birgunj. According to Assistant Chief District Officer of Sarlahi, Hom Prasad Ghimire, strict measures have been taken against health institutions that were either unregistered or operating against regulations.During the inspection, Sarlahi Polyclinic and...