दसैँको खुसी पीडामा रहेका परिवारसँग पनि बाँडौँ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा यस वर्षको विजयादशमी मनाउनुपरेको उल्लेख गर्दै दुःखमा रहेका परिवारसँग खुसी बाँड्न सबैलाई आग्रह गरेका छन्। विजयादशमीका अवसरमा बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै उनले चाडपर्वको खुसी आफ्नै घरआँगनमा मात्र सीमित नराखी समस्यामा परेका परिवारलाई पनि साथ दिनुपर्ने बताएका हुन्। थापाले […]