माओवादी सांसद विष्टको माग- अरुण चौधरीलाई दुई दिनमै छाड्न आदेश दिने न्यायाधीशलाई कारबाही गर्नुपर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर विष्टले सरकारी जग्गा दलाल र विचौलियाको कब्जामा रहेको बताएका छन् । राष्ट्रियसभाको बैठकमा बोल्दै बाँसबारी जग्गा घोटालाको आरोपमा पक्राउ परेको अरुण चौधरीलाई दुई दिनमै छाड्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको आदेशप्रति असन्तुष्टि जनाए । भ्रष्टाचारीलाई कारबाही गर्दै गर्दा न्यायालयले २ दिनमै छोड्ने प्रवृत्ति बढेको उल्लेख गर्दै व्यवस्थापिका, […]

सम्बन्धित सामग्री

सिंहदरबार जलाउँछु भन्दै हिड्नेलाई कारबाही गर्नुपर्छ: माओवादी सांसद पौडेल

काठमाडौं,२१ भदौ । नेकपा माओवादी केन्द्रका सांसद तथा पार्टी सचिव देवेन्द्र पौडेलले विधिको शासन मान्दिन भन्ने छुट कोही कसैलाई पनि नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले काठमाडौं महानगर प्रमुख बालेन शाहलाई लक्षित गर्दै अराजक अभिव्यक्ति दिनेलाई कारवाही गर्नुपर्ने बताए। उनले भने,‘निर्वाचित राज्यको एउटा तहको सरकार प्रमुखले विना कारण राज्यको जिम्मेवारी सम्हालेका व्यक्तिलाई […]

पहिले दल खारेज गरिपाऊँ, अहिले माओवादी सांसद हुन पाऊँ

१३ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि नेकपा एमालेतिर लाग्दा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार पूर्व माओवादी नेता सर्वोच्च अदालत गएका छन् । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको माग छ, ‘कारबाही बदर गरी प्रतिनिधिसभा सदस्य पदमा पुनर्वहाली  गरियोस् ।’ २६ चैतको प्रतिनिधिसभा बैठकमा […]