काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईले कांग्रेस सांसद सुनिल शर्मालाई राज्यद्रोहको अभियोगमा गिरफ्तार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । चौलागाईंले शर्मामाथि राजनीतिक कारबाही गर्न सत्ता सहयात्री नेपाली कांग्रेसको नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् । आइतबार उनले शर्माका पछिल्ला क्रियाकलापलाई माफिया बहुलाएको संज्ञा दिएका छन् । चौलागाईले आफ्नो […]