काठमाडाैँ – आज असाेज ३ अर्थात् संविधान दिवस। देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। २०७२ असोज ३ गते संविधानसभाबाट संघीयतासहितको संविधान जारी भएको थियो। त्यसैले हरेक वर्ष असोज ३ गते अर्थात् आजकाे दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ। आजबाट संविधान बनेकाे सात वर्ष पूरा भइ आठाैँ वर्षमा प्रवेश गरेकाे छ। साेमबार काठमाडाैँकाे सैनिक मञ्च टुँडिखेलमा […]