चन्दा चौधरी उपसभामुखको उम्मेदवार

काठमाडौं, ३० असार । लोकतान्त्रिक समाजवादी पार्टीकी चन्दा चौधरी उपसभामुखको उम्मेदवार बन्ने भएकी छिन् । उनलाई नेकपा एमालेले साथ दिने भएपछि लोसपाले चौधरीलाई अगाडि सारेको हो । चौधरीको प्रतिष्पर्धा नेपाली काँग्रेसकी पुष्पा भुसालसँग हुने भएको छ । चौधरी उपसभामुख उम्मेदवार भएमा एमालेको समर्थनसँगै मधेशवादी दलको पनि समर्थन भएमा प्रतिष्पर्धा रोचक हुनेछ । भुसाललाई गठबन्धनको साथ […]

सम्बन्धित सामग्री

चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश, सर्लाही–४ मा उम्मेदवार बन्दै

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेत्री चन्दा चौधरीले पार्टी परित्याग गर्नुभएकाे छ । लोसपा परित्याग गर्दै उहाँ नेपाली कांग्रेसमा प्रवेश गर्नुभएकाे हाे । बालुवाटार स्राेतका अुनसार बुधवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग चौधरीले भेटवार्ता समेत गर्नुभएकाे छ । बालुवाटार स्राेतले भन्याे,’उहाँलाई सर्लाही–४ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पाँच दलीय गठबन्धनबाट टिकट दिने प्रधानमन्त्री देउवाले […]

अघि बढ्यो प्रत्यक्षमा ५० प्रतिशत सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

आसन्न प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव संसदमा अगाडि बढाइएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको सिटमा आधा महिला उम्मेदवार हुनुपर्ने सम्बन्धी दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भइरहेको छ । प्रतिनिधिसभा सदस्य अमृता थापा मगर प्रस्तावक रहेको यो प्रस्तावमा लक्ष्मी परियार, लक्ष्मी कुमारी चौधरी, चन्दा चौधरी, रंगमती शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोद

निर्वाचनसम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं : निर्वाचनसम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिने सम्बन्धमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिएको छ। प्रतिनिधिसभा सदस्य अमृता थापा मगर प्रस्तावक र प्रतिनिधि सदस्यहरू लक्ष्मी परियार, लक्ष्मी कुमारी चौधरी, चन्दा चौधरी, रंगमति शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेनुका गुरूङ र प्रमिला राई समर्थक रहेका छन्। उनीहरूले आगामी निर्वाचनमा समानुपातिक समावेश उम्मेदवार जोड दिएका छन्। स्थानीय तहको वडामा

राजपाको समानुपातिक सूचीमा रेणु शर्मा आउट नरमाया ढकाल इन

राष्ट्रिय जनता पार्टी राजपाले समानुपातिक सूची सच्याएर निर्वाचन आयोग पठाएको छ। उसले खस आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया ढकालको नाम पठाएको हो। यसअघि राजपाले रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, रेणु शर्मा, चन्दा चौधरी र दुलारीदेवी खङ्गको नाम पठाएको थियो। आयोगले सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट…

राजपाले टुङ्गो लगायो समानुपातिक सासंद

राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको सूचि टुङ्ग्याएको छ। सोमबार बसेको बैठकले ६ जना उम्मेदवार सुचि बनाएको राजपा नेता केशव झाले सेतोपाटीलाई बताए। सूचिमा रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, रेणु शर्मा, चन्दा चौधरी र दुलारीदेवी खङ्ग परेका छन्। संवैधानिक बाध्यता अनुरुप राजपाले सबै महिला सासंद सूचि बनाएको हो।

संघीय फोरम र राजपाबाट कोको बने समानुपातिक उम्मेदवार ?

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय जनता पार्टीको समानुपातिक उम्मेदवारको पहिलो नम्बरमा चन्दा चौधरी परेकी छन् । शुक्रबार निर्वाचन आयोगले सार्वजनिक गरेको बन्द सूचीको दोस्रो नम्बरमा अक्वाल अहमद साह र तेस्रो नम्बरमा इन्द्रा झा परेकी छन् । यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको समानुपातिकको पहिलो नम्बरमा सरिता गिरि परेकी छन् भने …