राजपाको समानुपातिक सूचीमा रेणु शर्मा आउट नरमाया ढकाल इन

राष्ट्रिय जनता पार्टी राजपाले समानुपातिक सूची सच्याएर निर्वाचन आयोग पठाएको छ। उसले खस आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया ढकालको नाम पठाएको हो। यसअघि राजपाले रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, रेणु शर्मा, चन्दा चौधरी र दुलारीदेवी खङ्गको नाम पठाएको थियो। आयोगले सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट…

सम्बन्धित सामग्री

ठाकुर पक्षका पाँच सांसद लागे उपेन्द्र यादव पक्षमा

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)मा अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच सांसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षतिर लागेका छन्। यसअघि ठाकुर पक्षमा रहेका प्रमोद साह,अमृता अग्रहरी, रानी मण्डल, रुही नाथ र नरमाया ढकाल यादव लागेका हुन्। प्रमोद साहबाहेक अरू समानुपातिक सांसद हुन्। यी पाँच बाहेक अरू ५–७ जना सांसद आफूहरूको समूहमा आउने तयारी भइरहेको यादव पक्षका कार्यकारिणी सदस्य डम्बर खतिवडाले बताए।