वासिङटन : संयुक्त राज्य अमेरिकाले आफू जलवायु परिवर्तनसम्बन्धि पेरिस सम्झौतबाट हट्ने संयुक्त राष्ट्र संघलाई जानकारी दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघको अगुवाइमा निकै लामो छलफलपश्चात् ऐतिहासिक उपलब्धि मानिएको सन् २०१५ को पेरिस जलवायु सम्झौतामा सहभागी नहुने भनी दुई महिना आगाडि गरेको निर्णयलाई अब कार्यान्वयन गर्न लागिएको वासिङटनले जानकारी दिएको