काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु गरेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार धादिङको कालिकास्थान, मालिङ्गा, मझुवाटार दोभान, महादेवा मास्टर, चिरौँदी खोला, शीतलबजार क्युरेनीटार र बेल्खु भुतियामा रहेका क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु भइसकेको छ । त्यसैगरी, नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र […]
नवलपरासी। वर्षायाममा विशेषगरी मानिसहरूमा देखा पर्ने डेंगु,जापनिज ईन्सेफलाइटिस र स्क्रवटाइफस जस्ता राेगबाट जाेगिन विज्ञहरूले सुझाएकाछन् ।देवचुली नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं विषय विज्ञ डा.कमलराज न्याैपानेले डेंगु,जापनिज ईन्सेफलाइटिस राेग लामखुट्टेकाे टोकाइबाट मानिसमा सर्ने हुँदा यसकाे नियन्त्रण र राेकथाम जाेडदिनु पर्ने बताए । डा.न्याैपानेले डेंगु,जेई र स्क्रवटाइफसका लक्षणहरूमा मानिसकाे शरीरमा ज्वराे देखिने हुँदा यसलाई सामान्य रूपमा नलिई […]
३० भदौ, काठमाडौं । अवैध लागु औषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय प्रिन्स शाही, बाँकेको राप्ती सोनारी गाउँपालिका–३ का २८ वर्षीय लाहुराम थारु र नेपालगञ्ज …
दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान चिन्तित बनेका छन्। व्यावसायिक रूपमा लगाइएको गोलभेँडामा डढुवा तथा बोट सुक्ने रोगको संक्रमण फैलिएर फूल, चिचिला र फलसँगै बोट नै नष्ट हुन थालेपछि किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आएको बताएका छन् । उन्याचौरका कम्तीमा १२ देखि १५ वटा प्लास्टिक टनेलमा डढुवा रोगको संक्रमण फैलिएको […]