काठमाडौं, १८ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा पेश गरिएको रिटमा गरेको हस्ताक्षर फिर्ता नलिने भएको छ । आज नेपाल पक्षबिनै बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन आएलगत्तै नेपाल पक्षले कुनैपनि हालतमा हस्ताक्षर फिर्ता […]