डुनेडिन – एसियाली राष्ट्र जापानले फिफा महिला विश्वकप फुटबलमा लगातार दोस्रो जित दर्ता गरेको छ । जापानले कोस्टा रिकालाई २–० ले पराजित गर्दै समूह ‘सी’ मा लागतार दोस्रो जित दर्ता गरेको हो । जापानले पहिलो खेलमा जाम्वियामाथि ५–० को फराकिलो जित निकालेको थियो । डुनेडिन स्टेडियम न्युजिलल्यान्डमा बुधबार भएको खेलमा जापानको जितमा हिकारु नाओमोटो र […]
The post जापानको लगातार दोस्रो जित first appeared on Hamro Khelkud.