'किसान जहिल्यै समस्या भोग्न बाध्य छन्'

ग्रामथान गाउँपालिका कृषिका लागि अत्यन्तै सम्भावना भएको ठाउँ भएपनि किसानले मल र बिउको समस्या भोग्नु परेको अध्यक्ष जयप्रकाश गच्छेदारले बताएका छन्। विराटनगरमा नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको नागरिक संवाद कार्यक्रममा अध्यक्ष गच्छेदाले आन्तरिक स्रोत सीमित...

सम्बन्धित सामग्री

किसानलाई मल बीउभन्दा बाँदर आतङ्क समस्या

भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् । बाली लगाए पनि बाँदरबाट बचाउन समस्या भएपछि जमिन बाँझो छाड्न बाध्य भएको किसानको भनाइ छ । वैकल्पिक बाली लगाउँदासमेत बाँदरले हैरान पारेपछि जमिन बाँझो छाड्न बाध्य भएको …

गाडी नहुँदा अटोमै हिँड्न बाध्य प्रदेशका मन्त्री

आफूलाई दिइएको स्कोरपियो गाडी पनि बिग्रिरहने समस्या भएपछि बागमतीका मन्त्री रामकृष्ण चित्राकार कहिले हिँडेरै त कहिले अटोको साहारामा काम गर्न बाध्य छन्।...

खोलाको पानी पिउन बाध्य दलित समुदाय

सदरमुकाम खलंगासँग जोडिएको महाकाली नगरपालिका–४ लास्कुका दलितबस्तीमा खानेपानी समस्या भएपछि स्थानीय खोलाको पानी पिउन बाध्य भएका छन्।  सदरमुकाम खलंगामा जोडिएको स्किम नम्बर १ को मालभेला क्षेत्रमा खानेपानीको लाइन भत्किएपछि अहिले लास्कुबस्तीका...

बाढीपहिरोले मुहान बगाउँदा खानेपानी समस्या

फुङ्लिङ, ६ असार । बाढीपहिरोले मुहान बगाएपछि ताप्लेजुङको विभिन्न गाउँमा अहिले खानेपानी समस्या भएको छ । निरन्तर वर्षासँगै आएको बाढीपहिरोले खानेपानी आयोजनामा क्षति पु¥याउँदा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य छन् । खानेपानीको पाइप, धार र पानीको स्रोतसमेत बाढीपहिरोले बगाउँदा ताप्लेजुङको सिदिङवा गाउँपालिका—७ सुरूमखिम गाउँमा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य भएका छन् । पहिरोको कारण खानेपानीको […]

दसैँको मुखमा बारेकोटको खाद्य डिपो रित्तै, महँगोमा चामल किन्न बाध्य

जाजरकोट : बारेकोट गाउँपालिकाको रहेका खाद्य डिपोहरूमा खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या भएको छ। नयाँ बाली नपाकेको र पुरानो सकिएकाले यहाँका स्थानीयवासीलाई दसैँमा समस्या भएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खाट र काउली डिपोमा चामल नहुँदा सर्वसाधारण खाली हात फर्कन बाध्य भएका छन्। स्थानीय बजारमा पाइने महँगो चामल खरिद गरेर…

विश्वभर ५ करोड मानिस दासको रूपमा बाँच्न बाध्य, धनी देशमा पनि दासत्वको समस्या

विश्वभर पाँच करोड जना मानिस दासको रूपमा बाँच्न बाध्य भएको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले गरेको अध्ययनले महामारी र युद्धका कारण दास बन्न बाध्य हुने मानिसको सङ्ख्या निकै तीव्र गतिमा बढेको देखाएको छ । सशस्त्र द्वन्द्व, जलवायु परिवर्तन र विश्वव्यापी महामारीका कारण आधुनिक दासत्व बढ्दो चुनौती बनेको छ । आईएलओका अनुसार अहिले विश्वभर ५० मिलियन अर्थात् पाँच करोड मानिस दास बन्न बाध्य छन् । एक सय ५० जना जीवित व्यक्तिमध्ये एक जना जबरजस्ती श्रम वा जबरजस्ती विवाहमा फसेका छन् । यो पाँच वर्ष...

सल्यानवासी खोलाको पानी खान बाध्य

सल्यान : सल्यानको कालिमाटी गाउँपालिका–७ र्‍याङका स्थानीय वर्षौंदेखि खोलाको पानी खाँदै आएका छन्। खानेपानीको अन्य स्रोत नभएपछि र्‍याङका ७५ घरधुरी वर्षौंदेखि खोलाको पानी खान बाध्य भएका हुन्।गाउँपालिकादेखि टाढा रहेको बस्तीमा हालसम्म शुद्ध पानीको व्यवस्था नहुँदा खोलाको पानी उपभोग गर्न बाध्य भएका हुन्।लामो समयसम्म पनि खानेपानीको अभाव हुँदा स्थानीय तथा केन्द्र सरकार बेखबर रहेको स्थानीयको गुनासो छ। स्थानीय तथा केन्द्र सरकारले अहिलेसम्म पनि खानेपानीको समस्या समाधानमा चासो नदिँदा आफूहरू मारम

पटक–पटक सर्भरमा समस्या हुँदा ई–पासपोर्ट लिन सास्ती

सर्भरमा बारम्बार समस्या देखिँदा विद्युतीय राहदानी (ई–पासपोर्ट) लिनका लागि सेवाग्राहीले सास्ती खेप्नु परेको छ । राहदानी विभागको ई–पासपोर्ट प्रणालीको सर्भरमा पटक पटक समस्या देखिँदा सेवाग्राहीले सास्ती भोग्न बाध्य भएका हुन् । यस्तै समस्या सिन्धुपाल्चोक, काभ्रे, भक्तपुरलगायतका जिल्ला प्रशासनमा पनि देखिने गरेको छ । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले ई–पासपोर्टसमबन्धी सर्भरमा समस्या देखिने गरेको बताए । उनले भने, ‘राहदानी विभागको प्रणाली चले नचलेको

साँघुरा बस्तीले समस्या

गुल्मी-सरकारले निर्माण गरेका नमुना बस्ती साँघुरा हँुदा समस्या भएको छ । गुल्मीका विभिन्न ठाउँमा निर्माण गरिएका नमुना बस्तीहरू साँघुरा भएको भन्दै पीडित बस्न नमानेपछि समस्या भएको हो ।जिल्लाको सत्यवती गाउँपालिका–६ जोहाङमा निर्माण गरिएको माझी बस्तीमा समस्या हुँदा माझी समुदाय पुरानै जीर्ण घरमा बस्न बाध्य भएका छन् । आफूहरूको ठूलो समस्या बस्तीमा सबै घरहरू एकै ठाउँमा […]