काठमाडौँ- संसदीय समितिले रामग्राम स्तूप क्षेत्रको सम्झौता खारेज गर्न निर्देशन दिएको छ ।
आइतबार बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले रामग्राम स्तूप क्षेत्रको अध्ययन-अनुसन्धान गर्ने गरी लुम्बिनी विकास कोष र द प्रमिस्ड ल्यान्ड प्रालिबीच भएको सम्झौता खारेज गर्न निर्देशन दिएको हो ।
कोषले निजी कम्पनी ...