बोरिस जोन्सनले बेलायतको प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेपछि अब कन्जरभेटिभ पार्टीको नेता र नयाँ प्रधानमन्त्रीको लागि मतदान हुनेछ । यसका दाबेदारहरूले टोरी सांसदहरूको समर्थन पाउनुपर्ने हुन्छ । अन्तिम दुई उम्मेदवारहरूलाई कन्जरभेटिभ सदस्यहरूले मतदानमार्फत चयन गर्नेछन् ।हालसम्म पूर्वमन्त्री ऋषि सुनाक, विदेश सचिव लिज ट्रस, पूर्व स्वास्थ्य सचिव साजिद जाभिद, पूर्व सचिव माइकल गोभ, एक्सचेकरका चान्सलर नदिम जहावल, सांसद जेरेमी हन्ट, महान्याधिवक्ता सुएला ब्रेभरम्यान, राज्यमन्त्री पेनी मोर्डन्ट, सां