छोरीलाई उत्तराधिकारी बनाउन खोजिरहेका छन् किम जोन उन

२० पुस, काठमाडौं ।  उत्तर कोरियाली शासक किम जो उनले आफ्नी छोरीलाई उत्तराधिकारी बनाउँदै मुलुकको नेतृत्व गर्नका निम्ति उनलाई तयार गराइरहेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सार्वजनिक गरेका छन् । क्षेप्यास्त्र परीक्षणका साथै सैन्य परेड समारोहमा उनलाई महत्व दिँदै सरिक गराइनुले किमले आफ्नी कान्छी छोरी किम जो ऐलाई उत्तराधिकारी रुपमा तयार गरिरहेको आकलन छ । दक्षिण […]

सम्बन्धित सामग्री

उत्तर कोरियाको सम्बन्धलाई जनस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उत्तर कोरियाको सम्बन्धलाई जनस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल–कोरिया मैत्री सङ्घ र सङ्गुन समर्थक संस्थाले नेता किम जोन इलले कोरियाली सेनालाई निर्देशन दिएको ६२ औँ वर्ष पुगेका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रममा कोरियाका जनताले स्वतन्त्रता र स्वाधीनताका लागि देखाएको एकताको सराहना गर्दै अध्यक्ष तिमिल्सिनाले सरकारदेखि सरकारको सम्बन्धलाई अब […]

किम जोन उनद्वारा समाचारवाचिकालाई घर उपहार

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले ७९ वर्षीया री चुन–हीलाई घर दिएको भिडिओ सार्वजनिक गरेका छन् । उक्त भिडिओमा उनले रीको हात समातेर उनलाई घरभित्र घुमाएको दृश्य भाइरल भएको छ ।

पछिल्लो पाँच वर्षको हाम्रो आर्थिक योजना असफल भएका छ : किम जोन उन

उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले नेतृत्व गरेको वर्कर्स पार्टीको पहिलो कंग्रेस बैठक पाँच वर्षपछि बोलाएका छन् । पाँच वर्षसम्म एउटा पनि बैठक बोलाउन नसक्नुलाई नेता किमले कमजोरीका रूपमा...

​उत्तर कोरियाका नेता किम जोन उन पहिलो पटक दक्षिण कोरियामा

वैशाख १४ – उत्तर कोरियाका नेता किम जोन उन सन् १९५३ पछि पहिलो पटक दक्षिण कोरिया पुग्ने पहिलो राष्ट्रिपति बनेका छन् । सन् १९५३ मा भएको युद्धपछि...

​‘भिएक्स नर्भस’ रसायनको प्रयोग गरेर किम जोन नामको हत्या गरिएकाे अमेरिकाको दाबी

फागुन २३ – उत्तर कोरियाका नेता किम जोन उनका सौतेनी भाई किम जोम नामको ‘भिएक्स नर्भस’ नामको रसायन प्रयोग गरी एजेन्ट लगाएर उत्तर कोरिया...

दक्षिण कोरियासँग पुन राष्ट्रिय एकीकरणः किम जोन उन

उत्तर कोरियाले दक्षिण कोरियासँग पुन राष्ट्रिय एकीकरणको ऐतिहासिक कार्य थालनी गरेको उत्तर कोरियाली नेता किम जोन उनले दाबी गरेका छन्।

उत्तर कोरिया विश्वकै शक्तिशाली राष्ट्र : किम जोन उन

उत्तर कोरियाली नेता किम जोन उनले उत्तर कोरिया विश्वकै आणविक हतियार सम्पन्न मुलुक भएको दाबी गरेका छन्। उत्तर कोरियाले बुधबार गरेको अन्तर महादेशीय ब्यालेस्टिक मिसाइलले अमेरिकालाई पूर्ण रुपमा नष्ट गर्न सक्ने भएकाले उत्तर कोरिया विश्वकै आणविक हतियार सम्पन्न मुलुक भएको उनको दाबी छ।

पत्नी र बहिनी लिएर किम जोन पुगे शृंगार उद्योगमा

सैनिक तथा मिसाइलका साथमा देखिने उत्तर कोरियाली नेता किम जोन उन पत्नी र बहिनीलाई लिएर शृंगार उद्योग पुगेका छन् । पत्नी रि सोल जु र बहिनी किम यो जोङसँग उनी उक्त उद्योग अवलोकन गर्न गएका हुन् ।

बिन लादेन हत्या गर्ने अमेरिकी सैन्य कमान्डो किम जोन उनविरुद्ध परिचालन!

अमेरिकी सेनाभित्र एउटा यस्तो विशेष कमान्डो छ जसप्रति अमेरिकी प्रशासन धेरै भरोसा गर्दछ। त्यसको नाम हो सिल कमान्डो। पाकिस्तानको एबट्टाबादमा ओसामा बिन लादेनलाई हत्या गर्न पनि अमेरिकी सेनाले त्यही कमाउन्डोको प्रयोग गरेको थियो। अहिले आएर उत्तर कोरियालाका सर्वोच्च नेता किम जोन उनको हत्या पनि त्यही कमाउन्डोले गर्न लागेको हो भन्ने किसिमका चर्चाहरु सुरु भएका छन्।

परमाणु हतियार परीक्षण कसैले रोक्न सक्दैन : किम जोन उन

उत्तर कोरियाली नेता किम जोन उनले कुनै पनि प्रतिबन्ध तथा चेतावनीले परमाणु हतियार परीक्षणलाई रोक्न नसक्ने बताएका छन्। संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको नयाँ प्रतिबन्धको निन्दा गर्दै उनले त्यसलाई अमानवियताको पराकाष्ठा भनेका छन्।