गाउँघर युवाविहीन, शहरका मानिस गाउँ नपस्ने खेर जाँदै जङ्गली फलफूल

मौसम अनुसार मानिसका लागि अति लाभदायी पौष्टिक फलफूल प्रकृतिले दिएको छ । केही दशक अघिसम्म ती फलफूल गाउँघरबाट शहरमा विक्रीका लागि ल्याइन्थे, तर आजभोलि त्यस्तो छैन । गाउँघरबाट हरबजार हुँदै विदेशिने युवाहरुको संख्या बढेपछि ती फलफूल खोजी गरी विक्री गर्नेहरु नभएपछि खेर जान थालेका छन् । यो समस्या पहाडी क्षेत्रका हरेक गाउँघको समस्या हो । …

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीले युवाविहीन बन्दै गाउँघर

वैदेशिक रोजगारीका लागि विदेश जाने युवा जनशक्ति बढेसँगै गाउँघर युवाविहीन बन्दै गइरहेका छन् । वैदेशिक रोजगारीमा नगएका युवा पनि अध्ययन तथा अवसरको खोजीमा जिल्लाबाहिरका सहरमा जाने गरेकाले गाउँमा युवा भेट्टाउनै मुस्किल हुने गरेको स्थानीय बताउँछन् । नवलपुरका मध्यविन्दुका ग्रामीण क्षेत्रबाट प्रतिपरिवार कम्तीमा एक जना वैदेशिक रोजगारीमा जाने गरेका छन् । वैदेशिक रोजगारीमा जाने मानिसमध्ये १५ वर्षदेखि २४ वर्ष उमेर समूहका मानिस धेरै देखिएका छन् । युवा उमेर मानिने १५ वर्षदेखि ४४ वर्ष उमेर समूहका सात हजारभन्दा बढी युवा मध्यविन्दु नगरपालिकाबाट मात्रै वैदेशिक रोजगारीमा गएका विभागले जनाएको छ ।

गाउँघर शून्य: घरै वृद्धाश्रम

इच्छाकामना गाउँपालिका-३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ। गाउँमा पहिले जस्तो गाउँमा चहलपहल छैन। धेरै मानिस बसाइँसराइ गरी बजार पुगेका छन्।...

गाउँघर भरिदै, सहर रित्तिदै

कास्की । दसैँको टिकाको दिन नजिकिँदै गर्दा पोखराको सहरी क्षेत्र सुनसान बन्दै गएको छ । फुलपातिको अघिल्लो दिनसम्म बजारमा चहलपहल देखिए पनि अधिकांश मानिस घर फर्केका कारण चहलपहल घट्दै गएको नयाँ बजारमा चिया तथा खाजाको व्यवसाय सञ्चालन गर्दै आएका राजु क्षेत्रीले जानकारी दिए ।

यसपालिको दशैँ खल्लो हुने चिन्ता

दशैँ आउन अब १५ दिन मात्र बाँकी छ र दशैँ मनाउनका लागि अहिले आफ्नो गाउँघर जाने मानिसको संख्या पनि ह्वात्तै बढिरहेको पाइन्छ । पैसा हुने मानिस बजार छिरिसकेका छन् र आफ्नो गाउँ जान पनि तयारी अवस्थामा छन् तर कतिपय मानिस भने पैसाकै कारण सामान पनि किन्न पाएका छैनन् र दशैँ मनाउन पनि आफ्नो गाउँ जान […]

जलवायु परिवर्तनको असर: खेर जाँदै जङ्गली फलफूल

गलेश्वर– यतिबेला म्याग्दीका ग्रामीण भेगका पाखा र जङ्गलमा ऐँसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नोलगायतका जङ्गली फलफूल पाकेका छन् । तर, गाउँघर युवाविहीन भएका र सहर बजारबाट मानिस गाउँ नउक्लिएकाले पौष्टिकताले युक्त स्वादिष्ट ‘अर्ग्यानिक’ जङ्गली फलफूल जङ्गलमा नै कुहेर खेर गइरहेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको […]

जलवायु परिवर्तनको असर : जंगलमै खेर जाँदै फलफूल

म्याग्दी : यतिवेला म्याग्दीका ग्रामीण भेगका पाखा र जंगलमा ऐंसेलु, काफल, चुत्रो, जानमान्द्रो र मच्छ्यान्नो (चुत्रोका प्रजाति दुवै) लगायत जंगली फलफूलहरू पाकेका छन्। तर गाउँघर युवाविहीन भएका र शहर बजारबाट मानिस गाउँ नउक्लिएकाले पौष्टिकतायुक्त स्वादिष्ट जंगलमा फल्ने अधिकांश अर्ग्यानिक फलफूल त्यहीँ नै कुहेर खेर गइरहेका छन्।पछिल्ला २ वर्ष कोरोना महामारी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण गाउँ पुगेका युवा जंगली फलफू

मतदान गर्नको लागि गाउँ जान गाडी पाउनै मुश्किल

भोलि शुक्रवार हुन गइरहेको पालिका चुनावका लागि गाउँघर फर्कनेको घुइँचो छ । काठमाण्डौ उपत्यकाबाट बाहिर जाने मुख्य नाकाहरु नयाँ बसपार्क, कलङ्की, कोटेश्वर, बल्खु लगायतका ठाउँमा निकै भिडभाड छ ।  दूधे बालक बोकेका महिला, साना बच्चासहितका अभिभावक, बुढाबुढी तथा अन्य शारीरिक अपाङ्गता भएका मानिस पनि गाडीकाे प्रतिक्षामा बाटोमा देखिन्छन् । अरु बेला नियमित दश/दश मिनेटको समयमा गुड्ने गाडी यो बेला एक घण्टा कुर्दा पनि नआएको यात्रुको गुनासो छ । गाडी आइहाले पनि पहिले नै भरिएर आउने कारणले कोटेश्वर, कलङ्की लगायतका ठाउ...

गाउँघरबाट हराउन थाले ढिकी-जाँतो

धनकुटा : बिहान र बेलुकीपख ढिकी–जाँतोको आवाजले गुञ्जायमान हुने धनकुटाका गाउँघर पछिल्लो समय सुनसान झै बनेको छ। अन्न कुटानी पिसानीका लागि चलाइने ढिकी–जाँतोको आवाज नसुनिँदा गाउँघरमा अन्न उत्पादन हुनै पो छाडेको हो कि भन्ने पनि भान हुन्छ। गाउँका सबै मानिस तराईको चामलमा भर परेर क्रमशः परनिर्भर बनेका पो हुन् कि भनेर आँकलन गर्न सकिन्छ।तर‚ गाउँघरमा भित्रिएका आधुनिक मेसिनको प्रचलन बढ्दै गएपछि कुटानी–पिसानी गर्ने ढिकी–जाँतोजस्ता परम्परागत उपकरण हराउँदै गएको हो। सुविधाभोगी स्वभा

दसैँ यात्रा (फोटोफिचर)

दसैँ आएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिने मानिसहरूको स‌ंख्या बढेको छ। काठमाडौँलाई आफ्नो कर्मथलो बनाएका मानिसहरू पर्व मनाउनको लागि गाउँघर गइरहेका छन्। मंगलबार बिहानै कोटेश्वरस्थित जडिबुटीमा घर फर्किनेहरूको भिड देखिन्थ्यो। हेर्नुहोस् तस्बिरहरू :  ...

कोरोनाको कहरमा युवामय भयो गाउँघर

गुल्मी । मजदुरीका लागि वर्षौैंसम्म भारतमा रहेर आफ्नो गाउँघर, मेलापातबाट टाढिएकाहरु पनि कोरोना महामारीका कारण गाउँघरमै फर्किएर रम्न थालेका छन् ।गाउँघरमा यतिबेला भारत लगायत विभिन्न मुलुकबाट घर फर्केका मानिस प्रशस्त छन् । लाग्छ, अहिले कुनै ठुलो चाडपर्व जसरी मानिस जम्मा भएका छन् ।लामो समयपछि गाउँघरमा मादल घन्किन र बाँसुरी बज्न थालेका छन् । वन–जंगलमा घाँस–दाउरा गर्न पुगेकाहरु गीत गाएर रमाइलो गरिरहेका हुन्छन् । कोरोना महामारीले गाउँघर साँच्चै नै आफ्नो पुरानो स्वरुपमा फर्कदा सहरबजार भने सुन