यसपालिको दशैँ खल्लो हुने चिन्ता

दशैँ आउन अब १५ दिन मात्र बाँकी छ र दशैँ मनाउनका लागि अहिले आफ्नो गाउँघर जाने मानिसको संख्या पनि ह्वात्तै बढिरहेको पाइन्छ । पैसा हुने मानिस बजार छिरिसकेका छन् र आफ्नो गाउँ जान पनि तयारी अवस्थामा छन् तर कतिपय मानिस भने पैसाकै कारण सामान पनि किन्न पाएका छैनन् र दशैँ मनाउन पनि आफ्नो गाउँ जान […]

सम्बन्धित सामग्री

भूकम्पपीडितको आँगनमा आएन तिहार, त्रिपालमुनि बस्दै आएकाहरूलाई बसोबासको पिरलो

त्रिवेणी (रुकुमपश्चिम) । जाजरकोट भूकम्पले मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्‍यायो । सयौं घरबारविहिन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । सल्यानको दार्मा गाउँपालिकाबाट तिहार मनाउन आफ्नो माइती जिल्ला रुकुम पश्चिमको आठबीसकोट–१३ मा छोरासँगै आएकी २६ वर्षीया भूमिका शाही मल्ल र ४ वर्षको छोरा लेखनाथको भूकम्पमा परी मृत्यु भयो । दुई आमा छोराको मृत्यु मात्रै भएन, उनकी आमा, बहिनीको ९ महिनाको छोरा र माइजूको समेत मृत्यु हुन पुग्यो । उनीहरू पाँचै जनाको १४ नम्बर वडाको मामा घर ज्यामिरेकोट पूर्ण गाउँमा मृत्यु भएको थियो । उनीहरू बिरामी माइजूलाई भेट्न त्यहाँसम्म पुगेका थिए ।  यता आठबीसकोट नगरपालिका–१३, हम्पाका लक्ष्मण शाहीलाई आमा बहिनी, दुई भान्जा गुमाउँदा ठूलो ब्रजपात परेको छ । आमा, बहिनी, भान्जाहरू गुमाउनुको पीडा त छँदैछ, उनीहरूलाई तिहारले आफन्त सम्झाइरहेको छ । यतिबेला धेरै ठाउँमा तिहारको रौनक छ । ठाउँठाउँमा देउसीभैलो खेलिरहेका छन्, रमाइलो गरिरहेका छन् । तर, लक्ष्मणजस्तै सयौं भूकम्पपीडितलाई तिहारले छुन सकेको छैन । भूकम्पले घरपरिवारमा पुर्‍याएको जनधनको कारण यो वर्ष तिहार आएको महसुससमेत गर्न नपाएको हम्पाका शाहीले बताए । उनले भने, ‘अघिल्ला वर्षमा बहिनीहरू आफ्नो घरबाट मखमली सयपत्री बोकेर टीका लगाउन आउँथे, तिहार सँगै बसेर सुखदुःख साटिन्थो, यो वर्ष त हाम्रो परिवारमा भूकम्पले ब्रजपात पर्‍यो, खुसीसमेत लुटेर लग्यो ।’ तिहारभन्दा पनि अहिले रातको समयमा पर्ने शीत, पछिल्लो समयमा अत्यधिक बढेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता थपिएको भल्माका हरिबहादुर ओलीले बताए । तत्काल चिसोबाट हुने महामारीबाट जोगाउन र सुरक्षित बस्ने व्यवस्था मिलाउन स्थानीय सरकारलगायत सम्बन्धित निकायलाई गुहारसमेत गरिरहेको ओलीले बताए ।  त्रिपाल लगाएर बारीमै चिसो रात काट्नु पर्दा निकै समस्या हुने गरेको सानीभेरी–४ का कालिकादेवी मल्लले बताए । यो वर्ष तिहारले नछोए पनि विनाशकारी भूकम्पबाट बाच्न सफल भएकोमा भने मल्लले खुसी व्यक्त गरे । उनले पनि सम्बन्धित निकायलाई अस्थायी बसोवासका लागि तत्काल व्यवस्था मिलाउन आग्रह गरे । भूकम्पपीडितलाई पहिलो चरणको राहत वितरण सकिएकाले अस्थायी पुनःनिर्माण आवश्यक रहेको र सोहीअनुसार जिल्ला प्रशासन कार्यालय लागेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार सम्बन्धित स्थानीय तहलाई सोही बमोजिम तयारी गर्न भनिएको छ । भूकम्प प्रभावित क्षेत्रमा  तिहारलगतै अस्थायी पुनःनिर्माणको काम शुरु गरिने प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । रासस

पाल्पाका बोटे समुदायलाई गर्जो टार्नै मुस्किल

७ कात्तिक, पाल्पा । बडादशैंमा हुनेखानेका घरमा उल्लास छ तर हुँदा खानेलाई त्यो अवसर कहाँ मिल्छ र ? पाल्पाका बोटे, माझी समुदायमा सधैंजस्तै यसपालिको दशैं पनि खल्लो छ । पाल्पाको कालीगण्डकी नदीको किनारमा बसोबास गर्दै आएका यी समुदायलाई दशैं मनाउने भन्दा पनि दैनिक गर्जो कसरी टार्ने भन्ने चिन्ता बढी छ । बगनासकाली ६ दर्पुककी अन्जिता […]

उनीहरूका लागि ‘खल्लो’ दसैं

अनेक दुःख जिलो गरी जम्मा गरेको निक्षेप रकम फिर्ता नदिएर सहकारीका सञ्चालकहरू धमाधम सम्पर्कविहीन भइदिएपछि अहिले नुवाकोटकी राधा पाठकलाई आइतबार घटस्थापनाको दिनदेखि सुरु भएको यसपालिको दसैं कसरी मनाउने भन्ने चिन्ता बढेको छ । ४ कात्तिकको फूलपातीसम्म दसैंलाई आवश्यक दसैं खर्च जोहो गरिसक्नुपर्ने बेलामा अहिलेसम्म धेरैपटक सहकारीमा धाउँदा पनि आफूले खाइनखाइ जम्मा गरेको निक्षेप रकम नदिएपछि […] The post उनीहरूका लागि ‘खल्लो’ दसैं appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपोली सिरी ‘ए’ उपाधिनजिक

नेपोली इटालियन सिरी ‘ए’को उपाधि जित्ने लामो समयदेखिको पर्खाइमा पूर्णविराम लगाउने संघारमा छ। तर नेपोलीका समर्थक र क्लबमा मालिक औरिलो डी लौरान्टिसबीचको विवादले भने क्लबको सफलता खल्लो हुने चिन्ता बढेको छ।

नेपोली सिरी ‘ए’ उपाधिनजिक

नेपोली इटालियन सिरी ‘ए’को उपाधि जित्ने लामो समयदेखिको पर्खाइमा पूर्णविराम लगाउने संघारमा छ। तर नेपोलीका समर्थक र क्लबमा मालिक औरिलो डी लौरान्टिसबीचको विवादले भने क्लबको सफलता खल्लो हुने चिन्ता बढेको छ।

कार्यालय आउन मान्दैनन् पोखरिया नगरपालिकाका कर्मचारी

४ कात्तिक, वीरगञ्ज । पोखरिया नगरपालिकाका कर्मचारीले गत साउनदेखि नै तलब पाएका छैनन् । तलब नपाएकाले यसवर्षको चाडबाड समेत खल्लो भएको राजश्व शाखाका कर्मचारी महेश साह बताउँछन् । ‘तलब नपाएपछि सर सापट गरेर काम चलाइयो के गर्ने चाडपर्व मनाउनैपर्छ’ उनले भने ‘दीपावली र छठमा अझ बढी खर्च हुन्छ कसरी टार्ने भन्ने चिन्ता छ ।’ पञ्जीकरण […]

भत्ता नपाउँदा राउटेको दसैं खल्लो

दसैं नजिकिँदै छ । ग्रामीण भेगमा पनि चहलपहल बढिसकेको छ । ५५ वर्षिय दुर्गादेवी राउटेलाई दसैं कसरी मनाउने भन्ने चिन्ता छ । पिठो चामलसमेत सकिन लागेको छ । साँझ बिहानको छाक टार्न पनि समस्या भएकी उनलाई दसैंको चहलपहलले झनै चिन्तित बनाएको हो ।

राज्यकाे अनावश्यक खर्च कटाएर दिगाे राेजगारी सिर्जना गर्नमा लगाउने कि !

बकर इदको बिदामा खासै बाहिर निस्किने अवस्था थिएन । साथीभाइहरुले निमन्त्रणा गरे पनि यसपालि अस्वीकार गर्नुपर्ने अवस्था नै थियो । परदेशमा इदको राैनक एकदम खल्लो देखियो । पहिला जस्तो गल्ली गल्लीमा गएर रमाइलो गर्न सकिएन । इन्टरनेटमै वा भनाैँ सामाजिक सञ्जालमै याे वर्षकाे इद मनाइयाे ।  के गर्नु ! परदेशी भए पनि देशकाे चिन्ता त लागिहाल्ने । एक दिन बिदामा काेठाभित्रै बस्दा पूरै देशकाे चित्र काेठाकाे भित्तामा छर्लङ्गै देखिन्छ । याे खाली समयमा त्यही चित्र हेर्ने र बुझ्ने अवसर पनि मिल्यो । गएकाे हप्ता दश दिन...

सयपत्री अभावले तिहार खल्लो हुने चिन्ता

विराटनगर : फूलैफूलको पर्व तिहार अर्थात् दीपावलीको रमझम सुरु भएको छ। दीपावलीमा विशेष गरी सयपत्री फूल र झिलिमिली बत्तीको माग बढी हुने गरेको छ। अत्यधिक बढी माग हुने सयपत्री फूलको मोरङमा व्यावसायिक खेती छैन। भारतबाट आयात गर्ने फूल व्यवसायीको जमात पनि ठूलो छैन। जसका कारण यस पटक विराटनगरमा फूलको अभाव हुने ठानिएको ...