तेह्रथुममा निर्वाचन खर्च नबुझाउने ४ सय ६७ उम्मेदवार कारवाहीमा

तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने चार सय ६७ उम्मेदवारलाई जरिवाना तोकिएको छ । निर्वाचन कार्यालयले स्थानीय तहको उम्मेदवार भएर  निर्वाचित भएका वा नभएका उक्त सङ्ख्याका उम्मेदवारले  निर्वाचन खर्च नबुझाएको भन्दै जरिवाना गर्ने भएको हो । जरिवाना बुझाउनेमा  निर्वाचितभन्दा पराजित बढी छन् । निर्वाचन खर्च नबुझाउने उम्मेदवारबाट रु आठ करोड ६० लाख ५० हजार राजस्व सङ्कलन हुने उक्त कार्यालयले जनाएको छ ।  निर्वाचन खर्च बुझाउन आयोगले पटक–पटक अ

सम्बन्धित सामग्री

निर्वाचन खर्च नबुझाउने ४ सय ६७ उम्मेदवार कारबाहीमा

म्याङ्लुङ । तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने चार सय ६७ उम्मेदवारलाई जरिवाना तोकिएको छ । निर्वाचन कार्यालयले स्थानीय तहको उम्मेदार भएर निर्वाचित भएका वा नभएका उक्त सङ्ख्याका उम्मेदवारले निर्वाचन खर्च नबुझाएको भन्दै जरिवाना गर्ने भएको हो । जरिवाना बुझाउनेमा निर्वाचितभन्दा पराजित बढी छन् । निर्वाचन खर्च नबुझाउने उम्मेदवारबाट रु आठ […]

निर्वाचन खर्च नबुझाउने चार सय ६७ उम्मेदवार कारबाहीमा

काठमाडौँ,१३ असोज । तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने चार सय ६७ उम्मेदवारलाई जरिवाना तोकिएकोे छ । निर्वाचन कार्यालयले स्थानीय तहको उम्मेदार भएर निर्वाचित भएका वा नभएका उक्त सङ्ख्याका उम्मेदवारले निर्वाचन खर्च नबुझाएको भन्दै जरिवाना गर्ने भएको हो । जरिवाना बुझाउनेमा निर्वाचितभन्दा पराजित बढी छन् । निर्वाचन खर्च नबुझाउने उम्मेदवारबाट रु […]

निर्वाचन खर्च विवरण नबुझाउने ६ सय ८४ जना कारबाहीमा

भोजपुर– भोजपुरबाट स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने ६ सय ८४ जना कारबाहीमा परेका छन् । निर्वाचन आयोगले तोकेको समयमा खर्च विवरण नबुझाउने कारबाहीमा परेका हुन् ।  भदौमा सूचना प्रकाशन गरेर सात दिनभित्र स्पष्टीकरण माग गरिएकोमा चित्त नबुझेपछि ऐन अनुसार जरिवाना तोकिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ । आयोगले तोके अनुसारको जरिवानाबापतको रकम बुझाएमा […]

धनुषामा निर्वाचन खर्च नबुझाउने ५ हजार बढी जनप्रतिनिधि कारबाहीमा

जनकपुर । धनुषामा स्थानीय तह निर्वाचनको खर्च नबुझाउने ५ हजार भन्दा बढी जनप्रतिनिधिहरु कारबाहीमा परेका छन् । निर्वाचन आयोगको कार्यालय मधेश प्रदेशले जिल्लाको १८ वटै स्थानीय तहमा निर्वाचन लडेका मध्ये निर्वाचन खर्च नबुझाउने ५ हजार ७ सय २६ जनालाई जरिवाना तोकिएको जनाएको हाे । उपमहानगरपालिकादेखि गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूमा उम्मेदवारी दिएकामध्ये ४ […]

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही

काठमाडौं, ३१ भदौ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई रु सात लाख ५० हजारसम्मको जरिवनासहित कारबाही गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा ४ र स्थानीय तह निर्वाचन नियमावली, […]

निर्वाचन खर्च नबुझाउने १ लाख २३ हजार जना उम्मेदवार कारबाहीमा

३१ भदौ, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावमा खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६२४ जना उम्मेदवारलाई जरिवाना तोकेको छ । आयोगले निर्वाचन खर्च नबुझाउने महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई साढे ७ लाख रुपैयाँ जरिवाना तोकेको छ । महानगरका वडा सदस्य तथा वडाध्यक्षका उम्मेदवारले ३ लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने छ । उपमहानगर […]

निर्वाचन खर्च नबुझाउने उम्मेदवारमाथि आयोगको कारबाही

काठमाडौँ । निर्वाचन आयोगले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानुन बमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गरेको छ । आयोगका अनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउनु पर्ने दायित्व भएका उम्मेदवारहरूमध्ये सो बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १४ हजार ९५८ […]

निर्वाचन खर्च नबुझाउने २१० उम्मेदवारले गरे आयोगको स्पष्टिकरणको बेवास्ता

सोलुखुम्बु । सोलुखुम्बुमा निर्वाचन खर्च नबुझाउने २ सय बढी उम्मेदवारले निर्वाचन आयोगले सोधेको स्पष्टिकरणको बेवास्ता गरेका छन् । निर्वाचन खर्च विवरण पेश नगरेका जिल्लाका ४ सय ३१ जना उम्मेदवार मध्ये २ सय १० जनालाई आयोगले सोधेको स्पष्टिकरण पेश नगरेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको हाे । निर्वाचन मत परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च […]

सोलुखुम्बुमा निर्वाचन खर्च नबुझाउने ४ सय बढी उम्मेदवार कारबाहीमा

सोलुखुम्बु । स्थानीय तह निर्वाचनमा गरेको खर्च विवरण नबुझाउने सोलुखुम्बुका ४ सय भन्दा बढी उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । गत वैशाख ३० गते सम्पन्न उक्त निर्वाचनमा भाग लिएका ८ सय ७ उम्मेदवार मध्ये निर्वाचन आयोगले तोकेको म्याद गुज्रिदा समेत निर्वाचन खर्च विवरण नबुझाउने ४ सय ३१ जना उम्मेदवारविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो । […]