प्रधानमन्त्री शेरबहादुर देउवा अहिले आन्तरिक तथा बाह्य संकटबाट एकैसाथ घेरिएका छन् । आन्तरिक रूपमा देशमा राजनीतिक स्थिरता कायम गर्नु छ । संघीय संविधान र संघीय राज्य संरचनामा स्थायित्व ल्याउनु छ । तर, यसैबेला संविधान संशोधनदेखि राज्यपुनर्संरचनाबारे विविध विषय गम्भीर रूपमा उठ्दै जान थालेका छन् । कसैले संघीयताकै विरोध गरिरहेका छन् भने अरू कसैले संघीयता अझै […]
The post राष्ट्रिय सहमति आवश्यक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.