फेवातालको जलकुम्भी झार सफाइ अभियान सुरु

लेखनाथ– पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान सुरु गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो ।  सरसफाइको पहिलो दिन विभिन्न सङ्घ संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुङ्गा तथा अन्य साधनको मद्दतबाट जलकुम्भी झार बाहिर निकाल्ने काम भएको […]

सम्बन्धित सामग्री

पाँचपोखरी सफाइ अभियान

काठमाडौं–  प्रसिद्ध पर्यटकीय क्षेत्र पाँचपोखरीको सरसफाइ गरिएको छ । ‘पर्यटन प्रर्वद्धनमा हाम्रो दृष्टि, सफा राखौँ आफ्नो सृष्टि’ भन्ने नाराका साथ पाँचदिने सरसफाइ अभियान सम्पन्न गरिएको हो ।  पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाइ अभियान सुरु गरिएको न्यू भिजन नेपालका संयोजक अशोक शर्माले जानकारी दिए । पाँचपोखरी थाड्पाल नगरपालिकाको कार्यालयदेखि पाँचपोखरीसम्म कुहिने र नकुहिने गरी पाँच सय […]

विराटनगर सफाइ अभियान सुरु

मोरङ – महानगरलाई सफा, सुन्दर र व्यवस्थित गर्ने अभियानलाई विराटनगर महानगरपालिकाले तीव्रता दिएको छ। यसक्रममा महानगरले पसल अगाडि नियमविपरीत निर्माण गरिएका भौतिक संरचना, सडक किनार र फुटपाथमा राखिएका निर्माण सामग्री हटाउन सुरु गरेको छ। महानगरका नगर प्रहरी र सफाइ कर्मचारीले मेयर नागेश कोइरालाको निर्देशनमा निर्माण सामग्री हटाउन सुरु गरेका हुन्। यसक्रममा मेयर नागेश कोइरालाले विराटनगरलाई […]

फेवातालको जलकुम्भी झार सफाइ अभियान सुरु

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो।...

हेटौंडामा राजमार्ग क्षेत्रको गरियो सफाइ

१८ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा पृथ्वी राजमार्ग वरपरको फोहोर सफाइ अभियान सुरु गरिएको छ । सडकका किनारामा फालिएका प्लाष्टिक, पानीका बोतलसहितका फोहोरहरु संकलन गर्दै डिभिजन वन कार्यालय हेटौंडाले प्रदेश सरकार र स्थानीय सरकारसँग मिलेर अभियानको सुरुवात गरेको हो । डिभिजन वन कार्यालय हेटौंडाका सहायक वन अधिकृत बसन्तराज गौतमले पूर्वपश्चिम राजमार्गको बारा र मकवानपुरको सिमाना […]

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयम् सेवा’

दैलेख, ३० भदौ । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयम् सेवा’ भन्ने नाराका साथ दैलेख सफाइ अभियान सुरुआत भएको छ । पूर्वमन्त्री कुन्तीकुमारी शाहीले मंगलबार अभियानको शुभारम्भ गर्दै वाग्मती सफाइ महाअभियानको प्रेरणाबाट दैलेख सफाइ अभियान सुरु गरिएको बताए । कार्यक्रममा दैलेख नगरपालिका उपप्रमुख सावित्री मल्ल, दैलेखी सेवा समाजका उपाध्यक्ष मीना थापा, एभरेस्ट क्लब दैलेखका अध्यक्ष […]

विष्णुमती नदी सफाइ अभियान सुरु

नयाँ वर्ष लागेसँगै विष्णुमती नदी सफाइ अभियान सुरु भएको छ । बुधबार शोभा भगवती मन्दिरबाट बिहान ७ देखि ९ बजेसम्म

विष्णुमती नदी सफाइ अभियान सुरु

नयाँ वर्ष २०७८ को अवसर पारेर बुधबारदेखि विष्णुमती नदी सफाइ अभियान सुरु गरिएको छ ।

भेरी सफाइ अभियान सुरु

दुनै बजारको सौन्दर्य बनेको भेरी नदी दिनहुँ फोहोर फाल्ने डम्पिङ साइट बन्दै गएपछि ठूलीभेरी नगरपालिकाको सक्रियतामा सफाइ अभियान थालिएको छ। दुनैका व्यवसायी र स्थानीयले दुनैको सौन्दर्य भेरी नदीमा दैनिक फोहोर फाल्दै आएका छन्। हालका लागि दैनिक दुई पटक भेरी सफाइ गर्ने अभियान थालिएको छ। दुनै बजार र भेरी नदीको सौन्दर्य बढाउने उद्देश्यसहित यो दीर्घकालीन अभियान थालिएको हो।

मन्त्रालय मातहतको कार्यालयमा सफाइ अभियान सुरु गरेका छौं : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रालय मातहतका कार्याल्यमा शौचालय सफाइ अभियान सुरु गरिएको बताउनुभएको छ।