काठमाडौं : सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि ‘काउन्टर’ दिने गृहकार्य गरिरहेको छ। आइतबारको सचिवालय बैठकले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको एमाले संसदीय दलको बैठक अहिले जारी छ। त्यसले आवश्यक निर्णय लिने तयारी गरिराखेको छ। आवश्यक तयारीको लागि सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको स्थायी कमिटी सदस्य तथा सांसद शेरबहादुर तामाङले बताए। उनले भने, ‘हामीले हस्ताक्षर संकलन गरेर राखेको भए