पुलिस र एपिएफको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबले ‘बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिता’ मा विजयी सुरुवात गरेका छन् । कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा मंगलबार भएको उद्घाटन खेलमा पुलिसले आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । पहिलो […]

सम्बन्धित सामग्री

आर्मीसँग गण्डकी सोझो सेटमा पराजित, पुलिस र कोशीको विजयी सुरुवात

चैत ३, काठमाडौं । आठौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत पहिलो दिन त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि सोझो सेटको जित हात पारेको छ । त्यस्तै नेपाल पुलिस क्लब, कोशी प्रदेश र महिलातर्फ एभरेष्ट भलिबल क्लबले पनि विजयी सुरुवात गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको शनिबारको अन्तिम […]

ढोरपाटन महिला भलिबलमा पुलिस, एपीएफ र न्यु डायमण्डको विजयी सुरुवात

१२ माघ, काठमाडौं । १६ औं संस्करणको होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो दिन नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब र न्यु डायमण्डले विजयी सुरुवात गरेका छन् । शुक्रबार गोंगबु बसपार्क नजिक रहेको कोर्टमा पहिलो खेलमा पुलिसले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले २५–१०, २५–१२ र २५–४ ले […]

एनभिए राष्ट्रिय भलिबल: आर्मी र पुलिसको विजयी सुरुवात

विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

एनभिए राष्ट्रिय महिला भलिबलः पुलिस र आर्मीको विजयी सुरुवात

एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् ।

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा पुलिसको विजयी सुरुवात

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

कामना सम्मिलित टोलीको विजयी सुरुवात

१३ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना बिष्ट सम्मिलित पुलिस क्लबले ‘माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२’ मा विजयी सुरुवात गरेको छ । माल्दिभ्सको मालेमा बिहीबार राति भएको समहू ए को खेलमा पुलिसले क्लब इगललाई ३-० को सेटमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले इगललाई २५–१९, २५–२१,२५–२० ले हरायो । कामनाले पहिलो […]

कामनासम्मिलित पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टसम्मिलित पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा विजयी सुरुवात गरेको छ । माल्दिभ्सको मालेमा बिहीबार राति भएको खेलमा पुलिसले क्लब इगललाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक पहिलो सेटमा पुलिस २५–१९ ले विजयी भयो । दोस्रो […]

पुलिस र आर्मीको विजयी सुरुवात

एनभीए क्लब लिग राष्ट्रिय  महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छ । सोमबार भएको पहिलो खेलमा आर्मीले एभरेष्ट भलिबल क्लबलाई सोझो सेटले हराएको हो ।पहिलो सेटमा २५–१९ जित निकालेको आर्मीले दोस्रो सेटमा २५–७ र तेस्रो  २५–१८ को नतिजा सहित जित निकाल्यो । दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई ३–१ सेटले हरायो । पहिलो सेटमा २५–२० को जित निकालेको पुलिसले दोस्र

महिला गोल्डकप : पुलिसको विजयी सुरुवात

कैलालीको धनगढीमा आजबाट प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।  धनगढी रङ्गशालामा भएको खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस क्लबले विजयी सुरुवात गरेको हो ।पहिलो हाफ गोलरहित बराबरीमा रहँदा दोस्रो हाफको ५९ औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै पुलिसलाई जित दिलाएकी हुन् ।वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता छ । गोल्डकपको विजयी टिमले ट्रफी सहित नग

धनगढी, ललितपुर र पुलिसको विजयी सुरुवात

चितवन (हाम्रो खेलकुद) – धनगढी उपमहानगरपालिका, ललितपुर र विभागीय नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा विजयी सुरुवात गरेका छन् । चितवनमा शुक्रबार भएको खेलमा धनगढीले वालिङ नगरपालिका स्याङ्जालाई ६–० को भारी अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । धनगढीको फराकिलो जितमा चन्द्रा बस्नेतले ह्याट्रिकसहित चार गोल गर्दा सीमा रावल र अन्जना थुलुङ राईले समान […]