महिला गोल्डकप : पुलिसको विजयी सुरुवात

कैलालीको धनगढीमा आजबाट प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।  धनगढी रङ्गशालामा भएको खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस क्लबले विजयी सुरुवात गरेको हो ।पहिलो हाफ गोलरहित बराबरीमा रहँदा दोस्रो हाफको ५९ औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै पुलिसलाई जित दिलाएकी हुन् ।वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता छ । गोल्डकपको विजयी टिमले ट्रफी सहित नग

सम्बन्धित सामग्री

धनगढीमा रात्रिकालीन महिला गोल्डकप : पुलिसको विजयी सुरुवात

धनगढी । कैलालीको धनगढीमा शनिबारदेखि सुरु भएको रात्रिकालीन महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ । धनगढी रंगशालामा भएको खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिका टोलीलाई १–० ले पराजित गरेको हो । ५९औँ मिनेटमा रेखा पौडेलले गरेको गोल नै पुलिसको जितामा निर्णायक बन्यो । वनदेवी युवा क्लबको...