लोक गायक बद्री सापकोटाको ‘स्यमुनानिलाई’ गीत सार्वजनिक

काठमाडौं, १५ साउन । लोक गायक बद्री सापकोटाको ‘स्यमुनानिलाई’ गीत सार्वजनिक भएको छ । उक्त गीतमा बद्री सापकोटा, विष्णीमाया सापकोटा,र सुनिता बुढाक्षेत्रीको स्वर रहेको छ । शब्द संयोजन पनि बद्री सापकोटाको नै रहेको छ । ‘स्यमुनानिलाई’ गीत गोरखा, धादिङ्ग, तनहु, लम्जुङ्गलगायत गण्डक क्षेत्रमा सुनिने भाका भएको सापकोटाले बताए । ‘गाउँघरमा आमा, हजुरआमाहरुले गाउने नाच्ने गीत […]

सम्बन्धित सामग्री

तीर्थकुमारीले पाँच दशकपछि ढुँगेबगर फेरी रिमेक गरिन

‘ढुँगे बगर माया ढुँगे बगरमायाँ छँदैछ हल्ला नगर…’गायिका तीर्थ कुमारीको स्वरमा यो गीत रेकर्ड भएको पाँच दशक पुग्यो । अग्रज लोक गायक तथा संकलक लाल बहादुर खाती अग्रज लोक गायिका तीर्थ कुमारी थापाको स्वरमा यो गीत त्यतिबेला रेकर्ड भएको थियो । त्यतिबेला यो गीत रेडियो नेपालमा रेकर्ड भएको थियो । यो गीत सार्वजनिक भएपछि ढुँगे […] The post तीर्थकुमारीले पाँच दशकपछि ढुँगेबगर फेरी रिमेक गरिन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आफ्नो गीतको शिर्षक चोरी भएको बिष्णुको आरोप

काठमाडौं । लोक गायक बिष्णु खत्रीले आफ्नो गीतको शिर्षकको प्रतिलिपि अधिकार हनन भएको बताएका छन् । आईतबार सञ्चारकर्मीसँग कुरा गर्दै यी गायकले हालै बजारमा आएको गीत दुना टपरी…ले आफ्नो गीतको शिर्षक सम्बन्धि बौद्धिक अधिकार हनन गरेको बताएका हुन् । गायक खत्रीको डेढ दशक अघि ‘दुना टपरी…’मा गीत सार्वजनिक गरेका थिए । यो शिर्षकको थेगो, लय […] The post आफ्नो गीतको शिर्षक चोरी भएको बिष्णुको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गरिमा विकास बैंकद्वारा तिज विशेष गीत र टिकटक प्रतियोगिता सार्वजनिक

विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी तीज विशेष गीत सार्वजनिक गरेको छ। करिब तीन मिनेट लामो उक्त गीतमा चर्चित लोक गायक एवं संगितकार घनश्याम रिजालको शब्द...

पशुपति शर्माको गीत 'मिथ्या सूचनाबाट बचौं साथी हो'

काठमाडौं : चर्चित लोक गायक पशुपति शर्माको मिथ्या सूचनाबाट बच्‍नपर्ने सन्देश सहितको गीत सार्वजनिक भएको छ। निर्वाचनको मुखमा भ्रमपूर्ण सामग्रीको प्रयोग अत्याधिक हुने सम्भावना भएकाले 'मिथ्या सूचनाबाट बचौं साथी हो' बोलको गीत ल्याएको हो। सोसल मिडियाको प्रयोगका कारण गलत सामग्री भाइरल हुने प्रवत्ति बढिरहेको समयमा सेन्टर फर मिडिया रिसर्च नेपालसँगको…

प्रेमराजा र दीपाको पीपलडाँडे साइँली

बाँझो खेतमा लोक गायक प्रेमराजा महतद्वारा गाइएको नयाँ गीत सार्वजनिक भएको छ। ट्रि इन्टरटेन्मेन्टको प्रस्तुतिमा लोक गायक महतका साथ अस्मिता परियारले गाएको लोक शैलीको नयाँ गीत पीपल डाँडे साइँली रिलिज सार्वजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत प्रेमराजाकै छ। बाँझो खेतमा, हिउँचुलीमा हिउँ, विदेशीको हरियो डलरजस्ता गीतका गायक महत्तले यो गीत चार दशकअघि नै कल्पना […]

विक्रम र शान्ती श्रीको आवाजमा रहेको गीत ‘पाखे’ बजारमा (भिडियोसहित)

काठमाडौँ । लोक गायक विक्रम परियार र गायिका शान्ती श्री परियारको कर्णप्रिय स्वरमा रहेको ‘पाखे’ बोलको गीत सार्वजनिक भएको छ । कमल खनालको शब्द सङ्गीत रहेको उक्त गीतलाई विनोद बाजुरालीले एरेञ्ज गरेका हुन् । पछिल्लो समय साङ्गीतिक बजारमा नेपाली लोक गीत सङ्गीतले बजारमा राम्रै चर्चा परिचर्चा बटुली रहेको छ । यसै बिचमा गायक विक्रमकाे पाखे […]

लोकगायक ठकुरीको सुगमसं गीतमा फड्को

चर्चित लोक गायक राजन ठकुरी पछिल्लो समय आधुनिक गीत तर्फ आर्कषित भएका छन् । लोक गीतसंगीतमा राम्रा शब्द सिर्जना गर्ने तथा लय टिपेर गीत गाउँने ठकुरी यतिबेला आधुनिक गीतको एल्वम नै गर्ने तयारीमा छन् । यहि तयारीको बीचबाट उनको संगीतमा एउटा आधुनिक गीत सार्वजनिक भएको छ ।