प्रदेश १ लाई डिजिटल प्रदेशको रूपमा बिकसित गरिने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले डिजिटल प्रदेशको रूपमा बिकसित गरिने बताएका हुन् ।
उनले सूचना प्रविधिको उपयोग गरी यस प्रदेशलाई डिजिटल प्रदेशको रूपमा बिकसित गरिने बताए ।
त्यस्तै विराटनगर, इटहरी, धरान, दमक, विर्तामोड...