काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली अङ्गीकार गरेपछि राज्यका तीनवटै तहलाई स्पष्ट कार्यक्षेत्र र बजेटरी उत्तरदायित्व बाँडफाँट भएको अवस्था छ । वित्तीय सङ्घीयताको मूल मर्म स्थानीय र प्रादेशिक आवश्यकता अनुसार स्रोतको विवेकशील परिचालन र सन्तुलित प्रादेशिक विकास सुनिश्चित गर्नु पनि हो । यद्यपी स्थानीय र प्रदेश सरकारले पूर्ण अधिकार अझै प्राप्त […]
Brasilia. Brazil's President Luiz Inácio Lula da Silva has officially launched his election campaign for a fourth term.On Sunday, Workers' Party supporters gathered at a convention center in São Paulo, carrying red flags and chanting 'Lula'. At the same event, the 80-year-old Lula announced that he is running for president for the seventh time.Lula previously served two consecutive terms as president from 2003 to 2010. He then returned to power in 2023.Lula told supporters that if he wins the upcoming election in October, this will be his final term.National Sovereignty at the Center of the CampaignLula has placed more emphasis...
काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई सबैलाई एकैपटक खुसी पार्ने प्रयास नगर्न सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले प्रसिद्ध अंग्रेजी भनाइ उद्धृत गर्दै नयाँ सरकारको ध्यानाकर्षण गराएका हुन् । “म तिमीलाई सफलताको सूत्र त दिन सक्दिनँ, तर पक्का असफलताको सूत्र चाहिँ दिन सक्छु- त्यो […]
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई अङ्कित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमा नै सेयर उपलब्ध गराउन सबै प्रवर्द्धक कम्पनीलाई आग्रह गरेको छ । इप्पानका अध्यक्ष मोहनकुमार डाँगीका अनुसार केही जलविद्युत् आयोजनाको साधारण सेयर निस्कासन प्रक्रियामा भएको ढिलाइका कारणले कतिपय प्रवर्द्धक कम्पनीले स्थानीय प्रभावितका लागि प्रिमियम मूल्यमा सेयर निस्कासन […]
कलेजकी निर्देशक डा. नुरसत जहाँ अन्सारीले सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य तथा पोषणका लागि स्तनपान अपरिहार्य रहेको बताइन्। नियमित स्तनपान गर्ने आमा र शिशुको स्वास्थ्य तुलनात्मक रूपमा राम्रो रहने उल्लेख गर्दै उनले नेपाली समाजमा स्तनपानको महत्वबारे अझ व्यापक जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याइन्।