बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई सबैलाई एकैपटक खुसी पार्ने प्रयास नगर्न सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले प्रसिद्ध अंग्रेजी भनाइ उद्धृत गर्दै नयाँ सरकारको ध्यानाकर्षण गराएका हुन् । “म तिमीलाई सफलताको सूत्र त दिन सक्दिनँ, तर पक्का असफलताको सूत्र चाहिँ दिन सक्छु- त्यो […]