एमसीसी लिन नलिन स्वतन्त्र छौं तर गिजोल्न हैन

एमसीसी, एमसीसी, एमसीसी ! यता फर्कियो एमसीसी, उता फर्कियो एमसीसी ! समाचार र सामाजिक सञ्जालमा एमसीसी, व्यक्तिगत भेटघाट र कुराकानीमा एमसीसी ! औपचारिक कार्यक्रममा एमसीसी, चियापसलमा एमसीसी ! मानौं कि एमसीसी निकै ठूलै/गतिलै खजाना हो । छिचोल्नै/बुझ्नै नसकिने असवाफको रहस्य हो । मानौं, एमसीसी धपाउन सके ठूलै बहादुरी/पराक्रम हुन्छ । मानौं, एमसीसी लागू भए देश […]

सम्बन्धित सामग्री

स्वतन्त्र चुनावी सरकार गठन गर्न राप्रपाको माग

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्वतन्त्र चुनावी सरकार गठनको माग गरेको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि तत्काल स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गरेका हुन्। विगतमा एमसीसी बहुमतको बलमा पास गरिएको र फेरि एसपीपीको विषय अगाडि आएको उल्लेख गर्दै उनले […]

विदेशीको धम्कीमा एमसीसी टेबल गर्नु आपत्तिजनक : रावल

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले विदेशीको धम्कीमा नेपाली जनताको भावना मिचेर एमसीसी सम्झौता टेबल गर्नु गम्भीर आपत्तिको विषय भएको बताउनु भएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले स्वतन्त्र नेपाली जनताको प्रतिनिधित्व गर्ने संसदमा दलहरूको सहमति बिनै एमसीसी कसरी टेबल भयो भनेर प्रश्न समेत गर्नु भएको छ । उहाँले सो विषयमा सरकारको […]

भीम रावलको प्रश्न : कुन कानुनअनुसार एमसीसी टेबल हुँदैछ ?

नेकपा एमालेका सांसद भीम रावलले विदेशीको धम्कीमा नेपाली जनताको भावना कुल्चेर एमसीसी सम्झौता टेबल गर्नु गम्भीर आपत्तिको विषय भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै नेता रावलले स्वतन्त्र नेपाली जनताको प्रतिनिधित्व गर्ने संसदमा दलहरूको सहमति विनै एमसीसी कसरी टेबल भयो ? भनेर प्रश्न गरे । उनले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै कुन कानुन अनुसार एमसीसी टेबल गरिएको जवाफ दिन माग गरे । ‘जुन विषय नेपालको स्वभिमान, आत्मसम्मानसँग सम्बन्धित छ । जनताको भावना विपर

‘वेलकम एमसीसी’ भन्दै काठमाडौँमा प्रदर्शन (फोटो फिचर)

काठमाडौँ – अमेरिकी सहायता परियोजना (एमसीसी)को समर्थनमा स्वतन्त्र नागरिक समाजले आज काठमाडौँमा प्रर्दशन गरेको छ। अनामनगरबाट सुरु भएको मोटरसाइकल र्‍याली माइतीघरमन्डला लगायत स्थानको परिक्रमा गरेको थियो। शेयर लगानीकर्ता सहभागी र्‍यालीले एमसीसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गरेको थियो। सरकारले एमसीसी आज टेबुल गर्ने तयारी गरेपछि विरोधीको मात्र आवाज बाहिर आएको भन्दै  […]

‘वेलकम एमसीसी’ भन्दै स्वतन्त्र नागरिक समाजको प्रदर्शन

काठमाडौं, ४ फागुन । चौतर्फी विवाद भएको एमसीसीको समर्थनमा स्वतन्त्र नागरिक समाजले प्रदर्शन गरेको छ । काठमाडौंको अनामनगरबाट उनीहरुले एमसीसीको समर्थनमा प्रदर्शन सुरु गरेका हुन् । ‘वेल कम एमसीसी’ लेखिएको ब्यानर बोकेर उनीहरुले एमसीसीको पक्षमा प्रदर्शन गरिरहेका छन् । एमसीसीको विरोधमा आज पाँच कम्युनिस्ट पार्टीसँगै एक मोर्चाले आज नेपाल बन्द गरेको छ । बन्दको प्रभाव […]

एमसीसी उपाध्यक्षको विरोध गर्न खोज्दा स्वागत नेपाल लगायतका अभियान्ता पक्राउ

अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारको विरोधका लागि विमानस्थल बाहिर पुगेका अभियान्तलाई प्रहरीले पक्राउ गरेको छ । उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष एवं स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक स्वागत नेपाल लगायतलाई प्रहरीले बिहीवार पक्राउ गरेको हो ।  एमसीसी खारेजीको माग गर्दै आन्दोलन गरिरहेको अभियानका अभियान्ताहरूलाई विमानस्थल बाहिरबाट पक्राउ गरिएको हो ।  पक्राउ गरिएकाहरूलाई महेन्द्र प्रहरी क्लबमा राखिएको छ । विमानस्थल बाहिर सुरक्षा व्यवस्था कडा बनाइएकोमा स्वागत ने...

‘एमसीसी चाहिँदैन्, देश बेच्न पाईँदैन’ भन्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २३ साउन । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले एमसीसीको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएकाहरुले ‘देश बेच्न पाईँदैन, एमसीसी चाहिँदैन’, ‘नो एमसीसी, नेशन फष्ट’ नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए । पछिल्लो समय एमसीसीको विरोधमा काठमाडौं दिनहुँ प्रदर्शन भैरहेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

एमसीसी सम्झौता संसदमा पेश गर्न भीम रावलको माग

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन(एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै रावलले एमसीसी सम्झौता संसदबाट अनुमोदन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम कसरी शुरु भयो भनी प्रश्न गरे। सम्झौतामा स्वाधीनता, राष्ट्रिय हित र स्वतन्त्र परराष्ट्र नीति विपरीतका प्रावधानहरु रहेकाले जस्ताकात्यस्तै पारित गरिए राष्ट्रघात हुने उपाध्यक्ष रावलले दावी गरे।