कैलाली । अबको एक साता भित्रै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिइसक्नु पर्ने छ । तर, अहिले सम्म उनले विश्वासको मत लिने मिति समेत निर्धारण गर्न सकेका छैनन् । केन्द्रमा फेरिएको गठबन्धनले शाहलाई विश्वासको मत पाउन समस्या छैन । तर, त्यो भन्दा अघि पावर सेयरिङका विषयमा भने छलफलै सुरु भएको छैन । कुन […]