काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शनिबार दिउँसो कर्णाली, गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । उच्च […]