काठमाडौँ । मध्य मनसुनको बेला केही दिनयता तापक्रममा उच्च वृद्धि भएको छ । काठमाडौँ उपत्यकालगायत देशभर तापक्रम वृद्धि भएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौँ उपत्यकालगायत देशका अधिकांश ठाउँमा केही दिनयता पानी परेको छैन । आइतबार २९ डिग्री सेल्सियस रहेको काठमाडौँको तापक्रम आज ३० डिग्री सेल्सियस […]