कर्णाली सरकारविरुद्ध एक भए ओली र नेपाल समूह, एमालेका मन्त्रीलाई राजीनामा दिने वातावरण बनाउन निर्देशन

सुर्खेत : दुई खेमामा विभाजित नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलको बैठक आज बसेको छ। आइतवार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र नेता माधव नेपाल समूहका सांसदहरु संयुक्त रुपमा संसदीय दलको बैठक बसेका हुन्। गत असोजमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धमा अविश्वासको प्रस्ताव आएदेखि विभाजित एमाले कर्णालीका सांसद एक…

सम्बन्धित सामग्री

केपी ओली, माधव नेपाल, झलनाथ र बाबुरामको जम्काभेट, राजनीतिक गफगाफ

काठमाडौं, २ असार । पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको छोरीको विवाह समारोहमा उपस्थित् हुने क्रममा नेताहरुबीच आज भेटवार्ता भएको हो । सो भेटवार्तामा राजनीतिक गफगाफ भएको नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जानकारी दिएका छन् । पछिल्लो […]

ओली र भट्टराईबीच बालकोटमा भेटघाट

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटघाट भएको छ । अध्यक्षद्वय ओली र भट्टराईबीच सोमबार ओली निवास बालकोटमा भेटघाट भएको हो । भेटवार्तामा उनीहरुबीच मुलुकको

एमाले अध्यक्ष ओली खुमलटारमा, ओली र नेपाल भेटघाटको तयारी

खुमलटारमा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भेटघाटको तयारी गरेको बताइएको छ।

ओली र नेपाल दुवैको साथ पाउनेमा अष्टलक्ष्मी ढुक्क, यस्तो छ बागमतीको अंकगणित

काठमाडौं, ५ भदौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका संयोजक माधवकुमार नेपाल दुवैको साथमा विश्वासको मत लिनेमा ढुक्क छिन् । उनले आज ओली र नेपाल दुवैको साथ रहेको दाबी समेत गरिन् । एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा राजधानीमा बोल्दै शाक्यले भनिन्, दुवै […]

ओली र नेपाल सहमति नजिक, सांसदहरुको राजीनामा टर्‍यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेपछि नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ । योसँगै ओली नै प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ । आज राति ९ बजेसम्म दुई वा दुईभन्दा बढी दलको दाबी नपरेको अवस्थामा ओली नेपालको संविधानको धारा ७६ (३) […] The post ओली र नेपाल सहमति नजिक, सांसदहरुको राजीनामा टर्‍यो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

आफ्नैबाट अप्ठ्यारोमा ओली र नेपाल

नेकपा एमालेको आन्तरिक विवादका कारण अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नैबाट अप्ठ्यारोमा परेका छन्। जेठ २ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एमालेको नेपाल समूहले हातेमालो गर्न खोजेपछि आगामी आमनिर्वाचनमा पनि यही समीकरण बने पार्टी धराशयी हुने ओली निकटका नेताहरूको चिन्ता छ। यही कारण उनीहरूले विवाद मिलाउन दबाब दिँदा ओली अप्ठ्यारोमा परेका हुन्। त्यस्तै नेपाल पक्षभित्र सामूहिक राजीनामाभन्दा ओलीलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिएर एकप

ओली र नेपाल मेरियटबाट धरहरा हेर्दै

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्तरूपमा नवनिर्मित धरहराको दृश्यावलोकन गरेका छन्।...

सबै समस्याको जड केपी ओली : नेता नेपाल

काठमाडौं / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देखिएको समस्याको मूल कारण अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । आफूपक्षीय नेताहरुको भेलामा बाेल्दै उनले केपी ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको बताए । ओलीले आलोचना र सुझाव नसुन्ने गरेकाे नेपाल बताए । ओली सधैं पूर्वाग्रही रहेको र... The post सबै समस्याको जड केपी ओली : नेता नेपाल appeared first on Purbeli News.

ओली र नेपाल पक्षीय नेताहरू धुम्बाराहीमा

ओली र नेपाल पक्षबीच हुन लागेको वार्तामा नेपाल समूहबाट उनीसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट आइपुगेका छन्।