दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम ०४ को डेलिभरी सुरु गरेको छ। कम्पनीले दराजबाट यही मार्च १३ देखि १७ सम्मको प्रि–अर्डर बुकिङ गरेको थियो।...
नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो अत्याधुनिक शोरुमलाई देश कै पहिलो (जीएसआइ) ४.० बनाएको छ।...
काठमाडौं, १७ भदौ । हिम इलेक्ट्रोनिक्सले काठमाडौँको नँयाबजार खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन सामसुङ साउथवेस्ट एसिया–नेपाल ब्रान्च हेड मिस्टर पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा गरेका थिए । नेपालमा सामसुङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक समेत रहेको हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको […]
एजेन्सी- दक्षिण कोरियाको विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो त्रैमासिक कमाइमा दोब्बर वृद्धि गरेको बिहीबार जानकारी गराएको छ। सामसुङ्ले एक वर्ष पहिलेको भन्दा आफ्नो आम्दानी २१.३ प्रतिशतले बढेर अप्रिल-जून महिनामा ७७.२ खर्ब वन (५९.२ अर्ब अमेरिकी डलर) पुगेको जनाएको छ। यसले कम्पनीको इतिहासमा दोस्रो सबैभन्दा उच्च राजस्व संकलनलाई संकेत गरेको छ। यस वर्षको पहिलो […]
भर्खरै मात्र नेपाली बजारमा सार्वजनिक भएको सामसुङ मोबाइलको बहुप्रतिक्षित मोडल ‘एस २२ अल्ट्रा’ न्यूरोडस्थित भर्जिन मोबाइल शोरुमा समेत उपलब्ध भएको छ । सामसुङ मोबाइलको आधिकारिक वितरक आईएमएसको सहकार्यमा कम्पनीले एस–२२ को बुकिङ तथा बिक्री वितरण शुरु गरेको हो । बुकिङ खुल्ला भएको पहिलो दिनमा नै ५० पिसभन्दा बढी एस–२२ को बुकिङ भएको भर्जिन मोबाइलका सञ्चालक विवेक शर्माले जानकारी दिए । सामसुङ एस २२ नेपालमा औपचारिक रुपमा सार्वजनिक हुने बित्तिकै कम्पनीले बुकिङ खुल्ला गरेको र सो मोड
कम्पनीले २० देखि २६ नोभेम्बरसम्म सामसुङ मोबाइल वा ट्याब खरिद गरेका ग्राहकमध्ये ५ ग्राम सुनको सिक्का पाउने भाग्यशाली २१ जना विजेताहरू लक्की ड्रमार्फत छनोट गरेको हो ।
२५ भदौ, काठमाडौं । विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् कम्पनी मध्येको एक सामसुङ आफ्ना प्रडक्टहरुमा उत्कृष्ट गुणस्तर तथा प्रविधिका लागि लोकप्रिय छ । सामसुङका सबै इलेक्ट्रोनिक्स प्रडक्टहरुलाई लिएर मानिसहरु उत्साहित हुने गर्दछन् । साथै सामसुङका स्मार्टफोनहरुलाई लिएर मानिसहरुमा छुट्टै खालको उत्साह हुने गर्दछ । सामसुङ संसारको सबैभन्दा लोकप्रिय तथा ठूलो स्मार्टफोन ब्राण्ड हो । आफ्ना हरेक […]
काठमाडौं, १४ भदौ । सामसुङले आफ्ना प्रयोगकर्तालाई सामसुङ क्लाउडमा रहेका फोटो तथा भिडिओ सामाग्री तत्कालै सुरक्षित गर्न आग्रह गरेको छ । कम्पनीले प्रयोगकर्ताका लागि सूचना जारी गर्दै सुरक्षीत नगरेको खण्डमा सम्पूर्ण फोटो तथा भिडिओ सामाग्री डिलिट हुने जनाएको छ । सामसुङ क्लाउडमा उपलब्ध गराउँदै आएको निःशुल्क स्टोरेज पनि बन्द गरिसकेको छ । उक्त निर्णयसँगै कम्पनीले […]