राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरू गर्न आयोगलाई प्रधानमन्त्री दाहालको निर्देशन (भिडिओ)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन्।
कैलाली । कैलालीको टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरू भएको छ । सर्वसम्मतको प्रयास जारी नै राखेर निर्वाचन प्रक्रिया सुरु गरिएको प्रमुख निर्वाचन अधिकृत सरोज बुढाथोकीले जानकारी दिए । हिजो रातिबाट सुरू बन्द सत्र बिहान ५ बजे सकिएको थियो । त्यसपछि सहमतिको प्रयास गरिए पनि केही पदमा आकांक्षी बढी देखिएका छन् । […]
नेकपा एमाले सुदूरपश्चिम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रारम्भिक प्रयास विफल भएपछि मंगलबार बिहानदेखि निर्वाचन प्रक्रिया सुरू गरिएको छ । मंगलबार बिहान उम्मेदवारी दर्ताको समय तालिका निर्धारण गरिएको छ । मंगलबार अपराह्न ५ बजेदेखि मतदानको सुरु हुने तालिका निर्धारण गरिएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन प्रक्रिया सुरू भइसकेको छ। चुनाव नजिकिएसँगै रणनीति बनाउन राजनीतिक दल सक्रिय छन्। दलहरूले समानुपातिकतर्फकाे बन्दसुची समेत निर्वाचन आयोगमा बुझाइसकेका छन्। दलहरू आफ्नो पक्षमा चुनावी माहोल बनाउन केन्द्रित छन्। सत्ता गठबन्धनकाविरूद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चुनाव लड्ने तयारीमा छ। गठबन्धन सिट बाँडफाँटमा बालुवाटारमै अल्झिँदा एमाले गाउँगाउँमा पुगिसकेको छ। एमालेले भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ। तर, एम
प्रतिनिधिसभामा उपसभामुख चयनका लागि प्रक्रिया सुरु भएको छ । साढे दुई वर्षदेखि रिक्त रहेको उपसभामुखको पदका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेका तर्फ बाट विद्या भट्टराई...
काठमाडौँ – कैलालीका पालिकामा स्थानीय तह निर्वाचनअन्तर्गत कार्यपालिका सदस्य चयनका लागि निर्वाचन प्रक्रिया सुरू भएका छन्। निर्वाचनका लागि पालिकामा मतदाता नामावली प्रकाशन, अन्तिम नामावली प्रकाशन, मनोनयन दर्ताजस्ता कार्य भएका छन्। निर्वाचन आयोगले १५ दिनभित्र कार्यपालिका सदस्यको निर्वाचन गरी सक्न निर्देशन दिएपछि निर्वाचन अधिकृतका कार्यालयले निर्वाचनका गतिविधि सुरू गरेका हुन्। कैलालीको टीकापुरमा आठ जना कार्यपालिका सदस्य […]
जनकुरधाम - नेपाली कांग्रेस प्रदेश २ को प्रथम प्रदेश अधिवेशनअन्तर्गत शुक्रबार (आज)देखि सुरू हुने निर्वाचन प्रक्रिया स्थगित भएको छ । कुनै पनि जिल्लाबाट मतदाता नामावली नआएपछि शुक्रबार हुने भनिएको मतदाता नामावली संकलन कार्यक्रम स्थगित गर्नु परेको प्रदेश निर्वाचन समितिका सदस्य अरूण यादवले जानकारी दिए ।
सो प्रदेशका ८ जिल्लामध्ये सर्ला…
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बाँकेको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया आइतबारदेखि सुरू हुने भनिए पनि आन्तरिक टीम व्यवस्थापनमा समस्या हुँदा केही पर ढकेलिएको छ।...