कांग्रेस प्रदेश २ मा निर्वाचन प्रक्रिया स्थगित

जनकुरधाम - नेपाली कांग्रेस प्रदेश २ को प्रथम प्रदेश अधिवेशनअन्तर्गत शुक्रबार (आज)देखि सुरू हुने निर्वाचन प्रक्रिया स्थगित भएको छ । कुनै पनि जिल्लाबाट मतदाता नामावली नआएपछि शुक्रबार हुने भनिएको मतदाता नामावली संकलन कार्यक्रम स्थगित गर्नु परेको प्रदेश निर्वाचन समितिका सदस्य अरूण यादवले जानकारी दिए । सो प्रदेशका ८ जिल्लामध्ये सर्ला…

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : प्रदेश नं २ मा अनिश्चित

वीरगञ्ज– नेपाली कांग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रिय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् । नेपाली कांग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रल्हद गौतमका […]

प्रदेश २ मा क्षेत्रीय अधिवेशन नै बाँकी, प्रदेश अधिवेशन अन्योलमा

१६ मंसिर, जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशन बिहीबारदेखि जनकपुरधाममा सुरु भएको छ । अधिवेशन सुरु भए पनि निर्वाचन प्रक्रिया अनिश्चित छ । प्रदेशका केही जिल्लामा क्षेत्रीय अधिवेशनसमेत हुन नसकेकाले निर्वाचन प्रक्रिया अनिश्चित बन्ने देखिएको छ । अधिवेशन आयोजक प्रदेश समितिका संयोजक रमेश रिजालले शुक्रबारसम्म जिल्लाहरुमा क्षेत्रीय अधिवेशन भइसक्ने जानकारी पाएको बताए […]