बेलारूसका राष्ट्रपति चीन भ्रमणमा जाँदै

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर ग्रिगोरेभिच लुकासेन्कोले मङ्गलबारदेखि बिहीबारसम्म चीनको राजकीय भ्रमण गर्ने भएका छन् । सन्  १९५४ अगस्ट ३० मा बेलारुसको भिटेब्स्क जन्मेका लुकाशेन्कोले कुलेशोभ मोगिलेभ स्टेट पेडागोजिकल

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै - NepaliPatra

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली सोमबार चीन प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा चीन भ्रमणमा जान लागेका हुन । भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङ, चीनका प्रधानमन्त्री ली छ्याङ सँग प्रधानमन्त्री ओलीको उच्चस्तरीय वार्ता हुने तय भएको छ । यसैबीच, शनिबार प्रधानमन्त्रीको आसन्न चीन भ्रमण लगायत विविध विषयमा राष्ट्रपति रामचन्द्र […]

ओलीको चीन भ्रमणमा सुर्खेत-हिल्सा द्रुत मार्गदेखि उत्तरी नाका खुल्ने आस

चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदै छन् । १७ देखि २० मंसिरसम्म प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङमा रहनेछन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहेको बेला प्रधानमन्त्री ओलीलाई चिनियाँ विदेशमन्त्री वाङ यीले चीन भ्रमणको औपचारिक निम्तो दिएका थिए । विशेषगरी प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई...

फ्रान्सका राष्ट्रपति म्याक्रोँ चीन भ्रमणमा जाँदै

चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ चीनको भ्रमणमा जाने भएका छन्। उनले यही अप्रिल ५ देखि ७ सम्म चीनको राजकीय भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले सोमबार जनाकारी दिएका छन्। भ्रमणको विस्तृत विषय र तालिका भने सार्वजनिक हुन बाँकी छ।

पाकिस्तानी प्रधानमन्त्री चीन भ्रमणमा जाँदै

इस्लामावाद – पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ यही कात्तिक १५ गते चीन भ्रमणमा जाने भएका छन्। आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा उनी दुईदिने भ्रमण गर्न लागेका हुन्। बेइजिङमा रहँदा उनले राष्ट्रपति सी चिनफिङलाई भेट्नेछन् भने र प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। ‘प्रधानमन्त्रीले राष्ट्रपति सीलाई भेट्ने र प्रधानमन्त्री ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। दुवै पक्षले आपसी […]

ओलम्पिक उद्घाट्नमा सहभागी हुने बहानामा रुसी राष्ट्रपति पुटिन बेइजिङ पुग्दै

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । शीतकालीन ओलम्पिकको उद्घाट्न समारोहमा सहभागी हुनका लागि पुटिन चीन जान लाग्नुभएको हो । तर, ओलम्पिक भने भ्रमणको बहाना मात्रै भएको र दुई देशबीच द्विपक्षीय तथा अन्तर्राष्ट्रिय विषयमा विस्तृत वार्ता हुने छ । बेइजिङ ओलम्पिकको उद्घाट्नमा सहभागी हुने पुटिन एक मात्र विदेशी राष्ट्रप्रमुख हुनुहुन्छ […]