नेपाल श्रीलंकाको बाटोमा छैन : सांसद देव

२८ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले श्रीलंकाको अहिलेको अवस्थाबाट पाठ भने सिक्नुपर्ने धारणा राखे । ‘के कारणले श्रीलंका त्यहाँ पुग्यो ? नेपाल त्यहाँ पुगिराखेको छैन । म एउटा अर्थशास्त्रको विद्यार्थीको नाताले, राजनीतिको पनि […]

सम्बन्धित सामग्री

देशको अर्थतन्त्र नाजुक अवस्थामा पुग्यो, श्वेतपत्र जारी गरौँ : सांसद सिंह

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले देशको अर्थतन्त्र नाजुक अवस्थातर्फ उन्मुख भइरहेको दाबी गर्दैले त्यसलाई सही बाटोमा ल्याउन तत्काल आवश्यक कदम चाल्न माग गरेका छन्। मंगलबार संसदको विशेष समयमा सांसद सिंहले दिनदिनै अर्थतन्त्र खोक्रो हुँदै गएको उल्लेख गर्दै श्वेतपत्र जारी गर्न माग गरे। उनले गत वर्षको तुलनामा राज्यको सञ्चिति उल्लेख्य मात्रामा घटेको र डलरको […]

विश्वविद्यालय व्यवस्थापन गर्ने उल्टो बाटोमा सरकार : गगन थापा

काठमाडाैं : नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सरकार सुल्टो बाटो नभई विश्वविद्यालय व्यवस्थापन गर्ने बाटोमा उल्टो भएर हिँडिरहेको बताएका छन्।उनले विश्वविद्यालय बनाउन र संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने बाटोमा सरकारले ध्यान दिन जरुरी रहेको बताएका छन्।मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन्। उनले संविधानको अनुसूची ५ ले केन्द्रीय विश्वविद्यालयलाई संघले हेर्ने र अनुसूची ६ ले प्रादेशिक विश्वविद्यालयलाई प्रदेशले हेर्ने भनेपनि संविधानअ

विश्वविद्यालय व्यवस्थापन गर्ने बाटोमा सरकार उल्टो भएर हिँडिरहेको छ : गगन थापा

१० साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विश्वविद्यालय बनाउन र संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने बाटोमा सरकारले ध्यान दिन जरुरी रहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् । उनले सरकार सुल्टो बाटो नभइ विश्वविद्यालय व्यवस्थापन गर्ने बाटोमा उल्टो भएर हिँडिरहेको बताए । सांसद थापाले […]

संविधान अनुसार विश्वविद्यालयको व्यवस्थापन गरिनुपर्छ : गगनकुमार थापा

नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विश्वविद्यालय बनाउन र संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने बाटोमा सरकारले ध्यान दिन जरुरी रहेको बताएका छन् ।  मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् ।उनले सरकार सुल्टो बाटो नभइ विश्वविद्यालय व्यवस्थापन गर्ने बाटोमा उल्टो भएर हिँडिरहेको बताए । सांसद थापाले संविधानको अनुसूची ५ ले केन्द्रीय विश्वविद्यालयलाई संघले हेर्ने र अनुसूची ६ ले प्रादेशिक विश्वविद्यालयलाई प्रदेशले हेर्ने भनेपनि संविधानअनुसार काम न

गलत तथ्यांकले देश अधोगतितर्फ जाँदैछ : सांसद विश्वकर्मा

नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले गलत तथ्यांकका कारण देश अधोगतितर्फ गएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । मंगलबार सरकारले प्रतिनिधिसभाको बैठकमा पस्तुत गरेको तथ्यांक विधेयकको बारेमा छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले यस्तो बताएका हुन् । उनले सबै क्षेत्रका तथ्यांकलाई दुरुस्त राखेमात्रै मुलुक ठीक बाटोमा हिँड्ने बताए । सांसद विश्वकर्माले राष्ट्रिय परिचय पत्रको पनि तथ्यांक हुने भएकोले राष्ट्रिय परिचय पत्रमा भएका जाती विशेष मिथ्यांकलाई सच्याउनु पर्ने बताए । उनले सामाजिक बनावटलाई

सरकारले ल्याएको अर्थनीति सही : सांसद देव

काठमाडौँ– सांसद जीतेन्द्रनारायण देवले वर्तमान सरकारले ल्याएको अर्थनीति सही भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले सरकारको अर्थनीतिकै आधारमा नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकले  पनि मुलुकको अर्थतन्त्र सकारात्मक रुपमा अघि बढेको देखाएको बताएका हुन् ।  ‘नेपाल श्रीलंकाको बाटोमा गएको छैन, नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकले सकारात्मक रुपमा अघि […]

बाटोमा सांसदको लोगो लुकाएर हिड्छौं : सांसद महत

काठमाडौं। सांसद गजेन्द्रबहादुर महत बाटोमा हिँड्दा सांसदको लोगो लुकाएर हिड्नुपर्ने अवस्था भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले गरिबलाई निःशुल्क विद्युत वितरण गर्ने भन्ने मन्त्रीको भनाईलाई उद्रित गर्दै भने,“एउटा गफाडी सरकारलाई बिदाइ गर्यौं। अर्को पनि यस्तै हुन्छ की भन्ने डर लाग्यो। कर्णालीमा खनखनी पैसा तिरेर बत्ती बाल्छु भन्दा पाएका छैनन्।”उनले थपे,“तपाईंलाई पत्यार लाग्छ कि लाग्दैन सभामुख महोदय,हामी अगुल्टोले हान्दा पनि तर्सन्छौं।”

विभाजनकै बाटोमा

सांसद निर्वाचित गरेको आमसर्वसाधारण मतदाताले हो। संविधानअनुसार सम्बन्धित सांसदले दल त्याग गरे मात्र निष्काशन गर्न सकिने हो। तर दलभित्र समानान्तर गतिविधि गरेकै आधारमा सांसदबाट हटाउन सकिने अभ्यासले थप निरंकुशतातर्फ दलका नेतालाई लैजान्छ।...