नेपालगञ्ज – बाँकेमा बिहीबार ६० जना कोरोना संक्रमित थपिएका छन्। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, तीन वटा ल्याबमा २ सय ५९ जनाको परीक्षण गर्दा ६० जना संक्रमित थपिएका हुन्। भेरी अस्पतालमा एक सय ८२ जनाको परीक्षण गर्दा ५२ जना, कोहलपुर मेडिकल कलेजमा ४९ जनामा ५ जना र बागेश्वरी ल्याबमा २८ जनाको परीक्षण गर्दा तीन […]