लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपमा मेसेज डिलट गर्ने फिचर छ । यो फिचरको सहयोगले कसैलाई पठाएका मेसेज दुबैतर्फ डिलिट गर्न सकिन्छ । तर कहिलेकहीँ त्यस्ता म्यासेज पुन पढ्नुपर्ने हुन्छ वा पढ्ने रहर जाग्छ । तर डिलिट भैसकेको मेसेज कसरी पढ्न सकिएला र ? प्रविधिले यसलाईपनि संभव बनाएको छ । डिलिट गरिएका म्यासेज पढ्नका लागि आफ्नो फोनमा […]