रिया चक्रवर्तीको घरमा नारकोटिक्स ब्यूरोको छापा, फेला पर्ला त ड्रग्स कनेक्सन?

भारतीय अभिनेत्री रिया चक्रवर्तीको घरमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मारेको छ। सुशान्त सिंह राजपूतको आत्महत्यामा रियासँग सिबिआइलेसमेत अनुसन्धान गरिरहेको छ। यसबीच सामाजिक संजालमा सुशान्तको मृत्युमा ‘ड्रग्स’ को समेत संलग्नता भएको हुनसक्ने केही ह्वाट्सएप मेसेज सार्वजनिक भएएपछि अनुसन्धान गर्न दिल्लीबाट एनसीबीको टोली मुम्बई पुगेको थियो। एनसीबीले रियाको साथै

सम्बन्धित सामग्री

सुशान्त सिंह राजपूतको मृत्युको वास्तविक कारणको खुलासा चाँडै हुने दाबी

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको सात महिना बितिसकेको छ ।    सुशान्तले फाँसी लगाएर आत्महत्या गरेको भनिएपनि उनको परिवार र करोडौं मानिस यसलाई मान्न तयार छैनन् ।  सीबीआईलाई सुशान्त मृत्युको अनुसन्धान गर्न लगाइएको छ । सीबीआईको अनुसन्धान अन्तिम चरणमा पुगेको र छिट्टै नै उनको मृत्युको असली कारणको खुलासा हुने बताइएको छ ।    सीबीआईले सुशान्तको घरमा काम गर्ने मानिस, परिवारका सदस्य, प्रेमिका रिया चक्रवर्ती र गाडीचालकहरूसँग सोधपुछ गरेको छ । उनीहरू सबैको बयान दर्ज गरिएको छ । अनि...

'लिभिङ टुगेदर'मा सुशान्त र रिया

मुम्बई : अभिनेता सुशान्त सिंह राजपुत र रिया चक्रवर्ती प्रेममा छन्। तर उनीहरु दुबै आफू सिंगल रहेको बताँउदै आएका छन्। प्राय जसो हरेक इभेन्टमा एकसाथ देखिदै आएका सुशान्त र रिया बेला बखतमा लुकीलुकी छुट्टी मनाउन विदेश समेत पुग्ने गर्दछन्। हालै सुशान्त प्रेमिका रियाको घरमा 'सिफ्ट' भएका छन्। उनी एक