आइफोन र एन्ड्रोइडमा यसरी एडिट गर्नुहोस् पठाएका ह्वाट्सएप मेसेज

१५ असार, काठमाडौं। इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपले हालै एउटा फिचर ल्याएको छ जसमा ह्वाट्सएपमा पठाइएका टेक्स्ट मेसेजलाई एडिट गर्न सकिन्छ । यो फिचरको मद्धतले प्रयोगकर्ताले ह्वाट्सएप मेसेज पठाइसकेपछि पनि त्यसलाई परिवर्तन गर्न सक्दछन् । यद्यपि, यसरी मेसेज पठाएको १५ मिनेटभित्रै त्यसलाई एडिट गर्नुपर्ने भए गरिसक्नु पर्दछ । अनि त्यसरी सम्पादित मेसेजसँगै प्रापकको इनबक्समा सम्पादन गरिएको […]