वन कार्यालय परिसरमै गोलिया काठ सड्दै

ताप्लेजुङ– डिभिजन वन कार्यालय ताप्लेजुङको कार्यालय परिसरमा एक हजार चार सय बढी क्युविक फिट गोलिया काठ सड्दै गएको छ । कार्यालयले दुई पटक लिलाम बिक्री गर्ने सूचना प्रकाशन गरे पनि कसैले खरिदका लागि चासो नदेखाएसँगै सो काठ काम नलाग्ने अवस्थामा पुगेको हो । कार्यालयका डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहका अनुसार लिलाम बिक्रीका लागि दुई पटकसम्म […]