गोलिया काठ मापन सम्बन्धि नयाँ फर्मुला (हुबर) को चर्को अलोचना बढेको छ । उक्त फर्मुला लागु भएसँगै काठ नै बिक्न छाडेपछि फर्मुला नै लागु गर्ने या नगर्ने भन्ने बिषयमा वन तथा वातावरण मन्त्रालय नै अन्योलमा छ । बढ्दो आलोचनासँगै वन मन्त्रालय उक्त फर्मुला कायम राख्ने वा नराख्ने भन्ने विषयमा अन्योलमा परेपछि सरोकारवालासँग छलफल सुरु गर्ने […]