काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रवक्ता समेत रहेका डीबी क्षेत्रीले दशौं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६५ औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै प्रवक्ता क्षेत्रीले आफूले उम्मेदवारी दिने घोषणा गरे । वर्तमान उपाध्यक्ष तथा आगामी अध्यक्षका प्रत्यासी डा. […]