उद्यमी सम्मानित

ओखलढुंगा : घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय ओखलढुंगाले तेस्रो उद्योग दिवसको अवसर पारेर जिल्लामा क्रियाशील उद्यमीलाई सम्मानित गरेको छ। कार्यालयले लामो समयदेखि ढाका कपडा उत्पादन गर्दै आइरहेकी उद्यमी सरिता राईलाई सम्मान गरेको हो। राईले २०७२ सालदेखि घरेलु कार्यालयमा सुशान्त सुस्मिता ढाका उद्योग दर्ता गरेर सञ्चालन ...

सम्बन्धित सामग्री

हेटौँडामा १६ जना पत्रकार र सञ्चार उद्यमी सम्मानित

न्यु मिडिया एकेडेमी र पावर इन्टरनेसनल मिडिया नेपालले पत्रकार र सञ्चार उद्यमी गरी १६ जनालाई पुरस्कृत र सम्मान प्रदान गरेको छ  । एक भव्य कार्यक्रमका बिच १० जना पत्रकारहरुलाई पुरस्कार प्रदान...

पर्यटन उद्यमी शाहलाई नेपाल सम्मान

पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई ‘नेपाल सम्मान २०७९’ बाट सम्मानित गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमी शाहलाई नेपाल सम्मान २०७९ प्रदान गर्नुभएको हो । सगरमाथा प्रतिष्ठान नेपालद्वारा आयोजित ‘नेपाल सम्मान २०७९ एवं अन्तर्राष्ट्रिय नारी सम्मान २०७९’ समारोहमा नेपालमा पर्यटन व्यवसायको प्रवद्र्धनमा विशेष योगदान गरेका शाहलाई उक्त …

गुल्मीका १६ कृषक उद्यमी सम्मानित

गुल्मी : गुल्मीमा १६ जना कृषक उद्यमी सम्मानित भएका छन्। कृषि ज्ञानकेन्द्र गुल्मीले जिल्लामा रहेर व्यावसायिक रूपमा कृषि गर्ने १६ जना युवालाई सम्मानित गरेको हो।सम्मानित हुनेहरूमा कालीगण्डकी गाउँपालिका–१ का डिल्लीराम पाण्डे, सत्यवती– ४ लिम्घाका प्रेम शाही, चन्दकोट–४ शान्तिपुरका उत्तम खत्री, मुसिकोट नगरपालिका–८ की चुमा घर्ती मगर, इश्मा–३ दर्लामचौरका गोकर्ण नेपाली, इश्मा–४ का ओम कुँवर, मदाने–३ का शोभबहादुर घर्ती, मुसिकोट–५ का मनोज पाण्डे र सरोज बेल्वासे

वैदेशिक रोजगारीबाट फर्केर नेपालमा उद्यम गर्ने ८ जना उद्यमी सम्मानित

काठमाण्डाै – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा नै उद्यम गर्ने ८ जना उद्यमीहरुलाई सम्मान गरेको छ । शुक्रबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर वैदेशिक रोजगारीबाट फर्कि नेपालमा उद्यम गरेका ८ जना उद्यमीहरुलाई उद्यमी राष्ट्र पुरस्कार र उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मान गरेको हो । मन्त्रालयले ७ जना उद्यमीलाई  ७५ हजार रुपैयाँ बराबरको उद्यमी राष्ट्र पुरस्कार र १ जनालाई १ लाख ५० हजार बराबरको उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मानित भएका छन् । उक्त सम्मान कार्यक्रममा बोल्...

वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यम गर्ने उद्यमी सम्मानित

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्किएर नेपालमा नै उद्यम गर्ने ८ जना उद्यमीलाई सम्मान गरेको छ । मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर वैदेशिक रोजगारीबाट फर्कि नेपालमा उद्यम गरेका ८ जना उद्यमीहरुलाई उद्यमी राष्ट्र पुरस्कार र उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले शुक्रबार सम्मान गरेको हो । मन्त्रालयले ७ जना उद्यमीलाई ७५ हजार बराबरको उद्यमी […]

श्रम मन्त्रालयद्वारा ८ जना उद्यमी सम्मानित

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यम गर्ने ८ जना उद्यमीहरूलाई सम्मान गरेको छ । शुक्रबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर वैदेशिक रोजगारीबाट फर्कि नेपालमा उद्यम गरेका ८ जना उद्यमीहरूलाई उद्यमी राष्ट्र पुरस्कार र उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मान गरेको हो ।मन्त्रालयले ७ जना उद्यमीलाई  ७५ हजार बराबरको उद्यमी राष्ट्र पुरस्कार र १ जनालाई १ लाख ५० हजार बराबरको उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मानित गरेको छ । उक्त सम्मान कार्यक्रममा

ओर्जिनल इन्टरटेन्मेन्टकी अध्यक्ष पौडेललाई महिला उद्यमी सम्मान

ओर्जिनल इन्टरटेन्मेन्टका अध्यक्ष शिरिषा पौडेललाई महिला उद्यमी सम्मान २०७८ बाट सम्मानित गरिएको छ ।

नगदसहित उद्यमी कुन्जाङ सम्मानित

जुम्ला-उत्कृष्ट उद्यमीका रुपमा चन्दननाथ नगरपालिका २ निवासी कुन्जाङ पुटिक तामाङलाई सम्मान गरिएको छ ।उत्कृष्ट उद्यमी सम्मान गर्ने कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयद्वारा तामाङलाई सम्मान गरिएको हो ।उद्यमीलाई प्रोत्साहन गर्न, उद्यमशीलताको विकास गर्न तथा प्रदेशस्तरका नमुना उद्यमीका रुपमा छनोट गरी पठाउने उद्देश्यले उत्कृष्ट उद्यमी […]

सबैभन्दा बढी कर तिर्ने उद्यमी सौरभ ज्योति सम्मानित

उद्यमी सौरभ ज्योति काठमाडौं महानगरपालिकाबाट यस वर्षको कम्पनी तथा व्यक्तिगत तर्फ सबैभन्दा धेरै कर तिरेकोमा सम्मानित भएका छन् ।  महानगरले २७ औं महानगर दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रममा उद्योगी ज्योतिलाई सम्मानित गरेको हो । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले उनलाई सम्मानपत्र दिएका थिए ।