नेपालगञ्ज – मनसुन सुरु भएसँगै बाढीबाट हुन सक्ने मानवीय क्षति नियन्त्रणका लागि बाँकेको राप्ती नदीमा विपद् प्रतिकार्य पूर्वाभ्यास गरिएको छ। लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, जिल्ला प्रशासन, रेडक्रसलगायतको संयुक्त आयोजनामा राप्ती नदीको सिधनियाघाटमा बाढीमा गरिने उद्धारको पूर्वाभ्यास गरिएको हो। त्यसक्रममा बाढीले बगाएका मानिसको उद्धार तथा खोज खोजतलासको अभ्यास गरिएको थियो। नेपाली सेना, सशस्त्र […]