बैतडी : बैतडीमा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा आएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा बसेको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको प्रतिकार्य योजना पारित गर्दै स्थानीय तहमा समेत कार्यान्वयन गर्ने निर्णय गरेको हो।बैठकले मनसुनको प्रभाव बढ्दै गएका वेला जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पहल गर्ने निर्णय गरेको पनि गरेको छ । मनसुनी वर्षालाई ध्यानमा राखेर यसबाट हुन सक